१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष २६ मंगलबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ पौष २६ मंगलबार १o:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष २६ मंगलबार १o:४o:oo

- धुवाँधुलोले छाला सुक्खा बनाउने हुँदा मेकअप गर्नुभन्दा अगाडि क्लिन्जिङ गर्नुपर्छ । छालाको टोनअनुसार मोस्चराइजर अनिवार्य प्रयोग गर्नुपर्छ । यसले छाला सुक्खा हुनबाट बचाउनुका साथै मेकअपलाई सेट गर्नसमेत सहयोगी भूमिका खेल्छ ।

- मोस्चराइजर लगाएको केही समयपछि मात्र प्राइमर र त्यसपछि सनब्लक लगाउनुपर्छ ।

- छालाको टोनअनुसार फाउन्डेसन लगाउनुपर्छ । तर, बजारमा पाइने  जुनसुकै ब्रान्डका फाउन्डेसन प्रयोग गर्नुहुँदैन । फाउन्डेसनको छनोटमा ध्यान नदिँदा छालामा दीर्घकालीन समस्या आउन सक्छ । 

- फाउन्डेसन लगाउनुभन्दा अगाडि अनुहारमा सेरम वा तेल प्रयोग गर्नाले छाला सुक्खा हुनबाट बचाउँछ । 

- महिलाहरू जाडो महिनामा घाममा बस्ने गर्छन् । त्यसैले सनब्लक अनिवार्य लगाउनुपर्छ । चार घन्टाको फरकमा सनब्लक लगाउँदा अझ राम्रो हुन्छ ।

ad
ad
ad
ad