१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १४:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

खराब मौसमले दिल्लीका आन्तरिक उडान प्रभावित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १४:२७:oo

इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल  दिल्लीबाट हुने  करिब ३४ आन्तरिक उडानहरू खराब मौसमका कारण  प्रभावित भएका छन्।  

शीतलहर र बाक्लो कुहिरोले भारतका विभिन्न ठाउँमा उडानहरू प्रभावित भएका छन्  जसकाकारण उडानमा विलम्ब भएको छ।

केन्द्रीय राजधानीसहित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलको उडान सञ्चालनमा अवरोध भएको छ  जसमा विभिन्न गन्तव्यबाट विमानस्थलमा १२ भन्दा बढी आगमन उडानहरू पनि ढिलो भएका छन्।

इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थल मौसमको सचेतता बारे सार्वजिनक सूचना जारी गरेको छ।  
 

ad
ad