१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष १९ मंगलबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ पौष १९ मंगलबार १४:o६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

स्थापनाको ३२ वर्ष पूरा गरेको अवसरमा अल्फाबिटाको विशेष छुट योजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ पौष १९ मंगलबार १४:o६:oo

अल्फाबिटाले स्थापनाको ३२ वर्ष पूरा गरेको छ। ३२ वर्ष पूरा गरेको अवसरमा अल्फल बिटाले वार्षिकोत्सव अफर ल्याएको छ।

अफरअन्तर्गत अल्फाबिटाले आफ्ना IELTS, PTE, TOEFL तथा SAT कक्षाहरूमा ५० प्रतिशतको छुटको व्यवस्था गर्नुका साथै वैदेशिक शिक्षाको प्रक्रियाहरूमा पनि ५० प्रतिशत छुट प्रदान गरिरहेको छ।

३२औँ वार्षिकोत्सव भएकाले यो अफर जनवरी १ देखि फेब्रुअरी १ सम्म जारी रहने संस्थाका सिइओ द्विराज शर्माले जानकारी दिएका छन्।