१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २५ मंगलबार १o:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

यसरी बनाउनुस् पक्कु मटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १o:५७:oo

पक्कु मटन अर्थात् ड्राई मटनलाई प्रायःले रुचाउँछन् । एउटा पित्तल वा तामाको भाँडामा यसलाई पकाउन सकिन्छ । 

पकाउने विधि : एउटा तामा वा पित्तलको भाँडामा थोरै तेल राख्ने । जिरा, लसुन, प्याज फुराउने । सँगै मटन राखेर भुट्ने । त्यसमा पिसेको जिरा, धनियाँ राख्ने । बेसार, हरियो खुर्सानी पनि राख्ने । पिसेको अदुवा, लसुन, नुन राखेर नरम खालको बनाएर ड्राई मटन वा पक्कु मटन बनाउन सकिन्छ । 

ad
ad