१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
अनिल यादव काठमाडौं
२o८१ बैशाख २० बिहीबार १३:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जसपा संसदीय दलको नेतामा यादव निर्विरोध

Read Time : < 1 मिनेट
अनिल यादव, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:२२:oo

जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध चयन भएका छन् । 

दलको नेता चयन गर्न आज भएको चुनावी प्रक्रियामा यादवको मात्र मनोनयन दर्ता भएकाले उनी निर्विरोध निर्वाचित भएका हुन् । 

संसदीय दलको नेतामा दाबी गर्दै आएका अशोक राई पछि हटेपछि यादव निर्विरोध भए । उनी बारा २ बाट निर्वाचित भएका हुन् । प्रतिनिधिसभामा जसपाका १२ सांसद छन् । 

ad
ad