१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार ११:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

‘अनर मे उत्सव’मा स्कुटी जित्ने मौका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार ११:३४:oo

 टेक्नोलोजी ब्रान्ड अनरले मे महिनालाई लक्षित गर्दै ‘अनर मे उत्सव’ योजना ल्याएको छ । नेपालका लागि अनरको आधिकारिक विक्रेता सेलट्राने नेपाल प्रालिले मे उत्सवको घोषणा गरेको हो । यस योजनाअन्तर्गत ग्राहकले स्मार्टफोन खरिद गर्दा आकर्षक उपहार प्राप्त गर्नुका साथै लक्डी ड्रमार्फत भेस्पा स्कुटी पनि जित्न सक्नेछन् । 

ग्राहकले अनर ९० फाइभ–जीको खरिदमा १४ हजारबराबरको अनर च्वाइस वाच पाउनेछन् भने लक्की ड्रमार्फत भेस्पा पनि जित्न सक्नेछन् । त्यसैगरी, अनर एक्स नाइन–बी खरिद गर्दा ५,४९९ रुपैयाँबराबरको अनर च्वाइस इयरबड जित्न प्राप्त गर्ने कम्पनीले जनाएको छ । साथै, अनर ९० लाइट, अनर एक्स–८ बी र एक्स–७ बी तथा एक्स–५ लगायतका मोडेल खरिद गर्दा आकर्षक उपहार पाउने कम्पनीले जनाएको छ । यो अफर ११ मेसम्म जारी रहने बताइएको छ । 

ad
ad