मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ पौष ६ बुधबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष ६ बुधबार १५:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महन्थ ठाकुर संसदीय दलको नेता चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ६ बुधबार १५:o१:oo

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर संसदीय दलको नेतामा चयन भएका छन्। संघीय संसदीय दलको बैठकले ठाकुरलाई सर्वसम्मत पार्टीको संसदीय दलको नेताका रूपमा चयन गरेको हो। 

सत्तागठबन्धनसँग चुनावी तालमेल गरेको लोसपाले ४ मंसिरमा सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ चार सिट जितेको छ।