१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
अमुल थापा काठमाडौं
२o८१ बैशाख २३ आइतबार १७:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

मेलम्ची खानेपानीको पाइप फुटेर लैनचौरमा सडक हिलाम्य [तस्बिरहरू]

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १७:२३:oo

मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर काठमाडौंमा सडक हिलाम्य भएको छ। लैनचौरस्थित खानी तथा भूगर्भ विभागको कार्यालयअगाडि बिच्छ्याइएको आयोजनाको पाइप फुटेको हो।

पाइप फुट्दा सडकमा सवारीसाधन र फुटपाथमा पैदल यात्रीलाई समेत सास्ती खेप्नुपरेको छ।

तस्बिरहरू :

 

 

ad
ad