मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर १२ सोमबार
  • Saturday, 12 July, 2025
२o७९ मङ्सिर १२ सोमबार १५:o५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

बागमती करिडाेरकाे सुकुमबासी बस्तीमा झडप (तस्बिरहरू)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १२ सोमबार १५:o५:oo

काठमाडौंको थापाथलीस्थित सुकुमबासी बस्तीमा झडप भएको छ। अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले केही साताअघि बस्ती खाली गर्न १० दिनको अल्टिमेटम दिएको थियो।

सोही निर्देशनबमोजिम अव्यवस्थित बस्ती भत्काउन गएका काठमाडौं महानगरका प्रहरी र स्थानीयबीच झडप भएको हो। बसोवासको वैकल्पिक व्यवस्था नगरी बस्ती खाली गर्न दिएको निर्देशनविरुद्ध स्थानीयले आन्दोलन गर्दै आएका छन्।

 

तस्बिरहरू : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका