मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर ८ बिहीबार
  • Monday, 14 July, 2025
२o७९ मङ्सिर ८ बिहीबार ११:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मकवानपुर १ : डीनालाई पछि पार्दै राप्रपाका सिंह अगाडि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ८ बिहीबार ११:४५:oo

मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दिपक सिंहले अग्रता बनाएका छन् । मतगणनाको सुरुवातदेखि निरन्तर अगाडि रहेकी नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डीनालाई पछि पार्दै सिंह अगाडि बढेका हुन् । उनले डीनालाई १८ मतले पछि पारेका छन् ।

७१ हजार सात ५५ मत गणना हुँदा राप्रपाका सिंहले २३ हजार तीन सय ५८ मत पाएका छन् भने डीनाले २३ हजार तीन सय ४० मत पाएकी छन् ।यस्तै तेस्रो स्थानमा पुगेका एमालेका उम्मेदवार कमल थापाले २२ हजार ६ सय ५८ मत पाएका छन् । अव हेटौंडा नगरका दुईवटा वडाको मात्रै मत गणना हुँन बाँकी रहेको छ  ।