१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o७:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्युठानमा एमालेका सूर्य थापा विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:o८:oo

प्युठानको प्रतिनिधि सभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेता सूर्य बहादुर थापा क्षेत्री विजयी भएका छन् । बुधबार राती सम्पन्न मत परिणाम अनुसार थापाले पाँच हजार दुई सय ७४ मतान्तरले प्रतिस्पर्धी राजमोकी दुर्गा पौडेललाई हराउँदै  विजयी भएका हुन् । 

थापाले ४१ हजार एक सय १८ र पौडेलले ३५ हजार ८ सय ४४ मत पाएका छन् ।  जिल्लामा कुल ८८ हजार नौ सय ९८ मत खसेको थियो । पहिलोपटक निर्वाचन लडेका सूर्य थापाले पाँच दलीय गठवन्धनलाई हराएका हुन् । 

ad
ad