१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १७:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रुपन्देही ५ (क)मा एमालेका भूमिश्वर ढकाल विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:३३:oo

रुपन्देहीको क्षेत्र नम्बर ५ को प्रदेश सभा (क)मा एमालेका भूमिश्वर ढकाल निर्वाचित भएका छन्। ढकाल १९ हजार ७८ मतसहित निर्वाचित  भएका हुन्।

ढकालका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका विनोद पहाडीले ११ हजार ३६८ र जनमत पाटीका अनुरागनाथ शुक्लाको ८ हजार ७ सय ३८ मत ल्याएका मुख्य निर्वाचन अधिकृत चुरामणि शर्माले बताए।

ad
ad