१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर ७ बुधबार १५:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

झापा २ (१) मा एमालेका कार्की विजयी

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ७ बुधबार १५:३५:००

प्रदेश सभातर्फ झापा क्षेत्र नम्बर ३ (१) मा एमालेका एकराज कार्की विजयी भएका छन्। 

उनले १८ हजार ७१३ मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका पुष्पराज पोखरेलले ६ हजार १०१ मत पाए। कार्की यसअघि ०७४ पनि यही क्षेत्रबाट विजयी भएका थिए।