१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ७ बुधबार
  • Friday, 05 July, 2024
२o७९ मङ्सिर ७ बुधबार o९:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

तनहुँ २ मा कांग्रेसका शंकर भण्डारी विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ७ बुधबार o९:२o:oo

तनहुँको क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कांग्रेसका शंकर भण्डारी निर्वाचित भएका छन् । भण्डारीले नेकपा एमालेका उम्मेदवार किरण गुरुङलाई फराकिलो अन्तरले पछि पादैै विजयी भएका हुन्।

भण्डारीले ३० हजार छ सय चार मत प्राप्त गरेका छन्  भने एमालेका गुरुङले २५ हजार एक सय ३० मत प्राप्त गरे । तीन हजार पाँच सय मत बदर भएको निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिए ।
 

ad
ad
ad
ad