मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर ६ मंगलबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका पश्चिम नवलपरासी
२o७९ मङ्सिर ६ मंगलबार १५:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घन्टीसँग पछि परेका विनोद चौधरीले फेरि बढाए अग्रता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, पश्चिम नवलपरासी
नयाँ पत्रिका
२o७९ मङ्सिर ६ मंगलबार १५:१३:oo

पश्चिम नवलपरासी १ कांग्रेसका उम्मेदवार तथा उद्योगी विनोद चौधरीले अग्रता बढाएका छन्। 

उनले ७१८६ मत पाएका छन् भने उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकरीले ६८५४ मतका साथै चौधरीलाई पछ्याइरहेका छन्। यस्तो कोदोलो बोकेको किसान चिह्नबाट चुनाव लडेका ह्देश त्रिपाठीले ४८८१ मत पाएका छन्।