१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर ६ मंगलबार १०:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुख्य निर्वाचत अधिकृत विरामी भएपछि रोकिएको कैलाली–५ को मतगणना सुरु

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ६ मंगलबार १०:३३:००

कैलाली क्षेत्र नम्बर ५ मा मतगणना सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशको प्रत्यक्ष तथा समानुपातिक दुबैतर्फको मतगणना थालिएको हो । मुख्य निर्वाचन अधिकृत बिरामी भएपछि सोमबार मतगणना हुन सकेको थिएन ।

यो क्षेत्रमा गठबन्धनबाट कांग्रेसको डिल्लीराज पन्त, एमालेका नारदमुनी राना र स्वतन्त्र उम्मेदवार पुस्करनाथ ओझा उम्मेदवार छन् ।