
रुपन्देही क्षेत्र नम्बर १ मा नेकपा एमालेका छविलाल विश्वकर्माले अग्रता लिएका छन् । उनले एक हजार सात सय ३८ मत प्राप्त गरेका छन् । त्यसैगरि रेशम चौधरीको उन्मुक्ती पार्टीको ढकियाले एक हजार पाँच सय ९९ मत प्राप्त गरेको छ ।
गठबन्धनको सर्मथनमा स्वतन्त्र उमेदवार धनश्याम भुसालले एक हजार चार सय दुई मत प्राप्त गरेका छन् ।