मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर ५ सोमबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडाै‌
२o७९ मङ्सिर ५ सोमबार २o:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अर्घाखाँचीमा पुष्पाभन्दा रायमाझी ७६२ मतले अगाडि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाै‌
नयाँ पत्रिका
२o७९ मङ्सिर ५ सोमबार २o:२४:oo

अर्घाखाँचीमा टोपबहादुर रायमाझीले अग्रता कायम गरेका छन्।

पछिल्लो मतपरिणामअनुसार रायमाझीले दुई हजार दुई सय दुई मत ल्याएका छन् भने गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेस नेतृ पुष्पा भुसालले एक हजार चार सय ४० मत ल्याएकी छिन्।

त्यस्तै, स्वतन्त्र उम्मेदवार हरि भुसालले ९९ मत प्राप्त गरेका छन्।