१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ५ सोमबार
  • Saturday, 21 September, 2024
२o७९ मङ्सिर ५ सोमबार १६:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुपन्देही २ मा विष्णु पौडेलभन्दा गणेश पौडेल अगाडि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ५ सोमबार १६:५o:oo

रुपन्देहीको क्षेत्र नम्बर २ को पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले अग्रता कायम गरेका छन् ।

तीन सय मत गणना हुँदा पौडेलले एक सय २६ मत ल्याएका छन् भने एमालेका उम्मेदवार विष्णु पौडेलले ८३ मत ल्याएका छन् । त्यसैगरी सत्ता गठवन्धनको सर्मथन रहेको जनमुक्ती पार्टिका उम्मदेवार केशव थापाले ७८ मत प्राप्त गरेका छन् ।