१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ५ सोमबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ मङ्सिर ५ सोमबार o९:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं ४ मा बिहान १० बजेबाट मतगणना गर्ने सहमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ मङ्सिर ५ सोमबार o९:o३:oo

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा  आज बिहान १० बजेबाट मतगणना हुने भएको छ । आइतबार अबेर राति बसेको सर्वदलीय बैठकले सोमबार बिहान १० बजेबाट मतगणना गर्ने निर्णय गरेको हो ।

काठमाडौं ४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ कांग्रेस महामन्त्री गगनकुमार थापा र एमालेका राजन भट्टराई मुख्य प्रतिस्पर्धी छन् ।