मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रमेश रावल कालिकोट
२०७९ मङ्सिर ४ आइतबार ०७:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कालिकोटको पञ्चकालिका मतदान केन्द्रनजिक बम फेला 

Read Time : < 1 मिनेट
रमेश रावल, कालिकोट
२०७९ मङ्सिर ४ आइतबार ०७:१८:००

कालिकोटको पचालझरना गाउँपालिका–५ को पञ्चकालिका मावि मतदान केन्द्रनजिक बम फेला परेको छ। बाटोमा बम राखेको भेटिएपछि मतदान गर्न हिँडेका मतदाता त्रसित भएका छन्। बम डिस्पोजल गर्न सेनाको टोली त्यसफर्त जाँदै छ।