१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक ३० बुधबार
  • Saturday, 28 September, 2024
२o७९ कार्तिक ३० बुधबार १६:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हुम्लामा विद्यालय हिँडेका किशोर मृत अवस्थामा फेला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ कार्तिक ३० बुधबार १६:o३:oo

हुम्लाको अदानचुली गाउँपालिका– ३ का १५ वर्षीय किशोर मृत फेला परेका छन्। मंगलबार बिहान १० विद्यालय गएका प्रशान्त थापा मृत फेला परेका हुन्। 

सूर्योदय माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत थापा विद्यालयको गेटबाहिर मृत अवस्थामा भेटिएको गल्फागाड प्रहरीचौकी इन्चार्ज चक्रबहादुर बुढाले बताए 
उनका अनुसार किशोरको शरीरमा चोटपटक देखिएको छैन। मृतक किशोरको शव परिवारलाई बुझाइएको छ। बुढाका अनुसार उनको दाहसंस्कार भएको छ।