एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड : पिपल्स च्वाइसको मनोनयन सार्वजनिक
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रदान गर्ने एनएसजेएफ–पल्सर स्पोर्टस् अवार्ड २०७७ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयनमा परेका खेलाडीको नाम आइतबार स…
१८ खेलाडी सर्वाधिक मूल्यमा बिक्री
दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) मा १८ जना खेलाडी सर्वाधिक मूल्य तीन लाख ५० हजार रुपैयाँमा बिक्री भएका छन् । नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टको आय…
एसियाडमा १४ खेलको सिफारिस
चीनमा हुने १९औँ एसियाली खेलकुद (एसियाड)मा नेपालबाट १४ खेलमा सहभागिता जनाउनका लागि सिफारिस भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा गठित हाई पफर्मेस …
नेक्ससले जित्यो अर्किड कप
नेक्सस स्कुलले छैटौँ अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय नकआउट छात्र फुटबल प्रतियोगितामा उपाधि जितेको छ । प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनलमा नेक्ससले मनकामन…
रहेनन् स्पिनका बादशाह सेन वार्न
शुक्रबार बिहान मात्रै अस्ट्रेलियन विकेटकिपर रोड मार्सलाई ट्विटरबाट श्रद्धाञ्जली दिएका सेन वार्नको हृदयघातबाट मृत्यु विश्व क्रिकेटकै सर्वकालीन महान् स्पिनर से…
एलपिएलको उपाधि सत्यवती एकेडेमीलाई
विद्यालयस्तरीय लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)को उपाधि सत्यवती एकेडेमी कैलालीले जितेको छ । कैलालीकै विद्याभूषण पब्लिक स्कुललाई एक सय ६१ रनको विशाल अन्तरले प…
राजकुमार र सुस्मासिंहलाई अग्रता
स्थानीय गल्फर राजकुमार राईले एनसेल बाह्रखरी गल्फ प्रतियोगिताको पहिलो दिनमा अग्रता लिएका छन् । धरान गल्फ क्लबमा शुक्रबारदेखि सुरु भएको पाँचौँ संस्करणको बाह्रखरी ग…
ड्रिमलाई हराउँदै आर्मी समूह विजेता
एक खेलअगाडि नै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरिसकेको नेपाल आर्मी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा शुक्रबार समूह ‘बी’…
सत्यवती एक सय ५४ रनले विजयी
अत्तरियाको सत्यवती एकेडेमीले शुक्रबार धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिगमा लम्कीको गुरुकुल स्कुललाई एक सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । संघीय प्रह…
होलिल्यान्ड र लिटल फ्लावर विजयी
धनगढीमा जारी विद्यालयस्तरीय लिटल फ्लावर प्रिमियर लिगअन्तर्गत बिहीबार सम्पन्न खेलमा होलिल्यान्ड इंग्लिस स्कुल अत्तरिया र लिटल फ्लावर स्कुल धनगढी विजयी भएका छन् । पहिल…
गोल्डेनगेट क्वार्टरफाइनलमा
गोल्डेनगेट लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बिहीबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ । तीन टोली रहेको समूह डीको लिग खेलमा गोल्डेनगे…
मच्छिन्द्र लगातार दोस्रोपटक लिग च्याम्पियन
मच्छिन्द्र फुटबल क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । मच्छिन्द्र दुई खेलअगाडि नै लगातार दोस्रोपटक लिग च्याम्पियन बनेको हो । द…
आर्मीले शंकरदेवलाई हरायो
विभागीय टोली नेपाल आर्मी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बुधबार क्वार्टरफाइनलमा प्रवेश गरेको छ । एक खेल जित्दै आर्मी क्वार्टरफाइनलम…
खेलकुदका तीन संघको शान्तिपूर्ण प्रदर्शन
खेलकुदसँग सम्बन्धित तीनवटा महत्वपूर्ण संघले बिहीबार राट्रिय खेलकुद परिषद् (राखेप)को ठप्प रहेको गतिविधि सुचारु गर्न र अनिर्णयको बन्दी बनाइराख्न नहुने जनाउँदै शान्…
११ वर्षपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालको जित
नेपालले ११ वर्षपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा जित हात पारेको छ । दशरथ रंगशालामा दक्षिण अफ्रिकी देश मोरिसससँग शनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा १–…
क्यानले थपेन जनरल म्यानेजरको सम्झौता
नेपाल क्रिकेट संघ (क्यान)ले जनरल म्यानेजर रौनक मल्लको करार अवधि थप नगर्ने भएको छ । क्यानको बिहीबार भैरहवामा बसेको बोर्ड बैठकले जनरल म्यानेजर मल्लको सम्झौता नथप…
खेलाडीमाथिको आर्थिक प्रतिबन्ध हट्यो
क्यान र खेलाडीबीचको ग्रेडसम्बन्धी विवाद समाप्त, नयाँ ग्रेडअनुसार ए वर्गमा कप्तान सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र करण केसी …
खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ गर्नुहुँदैन : अर्थमन्त्री शर्मा
अर्थमन्त्री जनार्दन शर्माले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ गर्न नहुने बताएका छन् । बुधबार प्रधानमन्त्री कप पुरुष टी–२० क्रिकेट प्रतियोगितामा विजयी…
आर्मी र एपिएफलाई भलिबल उपाधि
महिलातर्फको फाइनलमा एपिएफसँग ३–० को सोझो सेटमा पराजित हुँदा आर्मीले पोखरा खुला क्लब भलिबलको दुवै विधामा उपाधि जित्ने सपना पूरा गर्न सकेन त्र…
संकटामाथि थ्री स्टारको जित
थ्री स्टारले सहिद स्मारक ए डिभिजन लिगमा संकटा क्लबको अपराजित यात्रा रोकेको छ । दशरथ रंगशालामा थ्री स्टारले लिगको नवौँ चरणमा संकटामाथि १–० को कठिन जित …