वर्ष ०८० मा खेलकुद
अघिल्लो वर्षको तुलनामा ०८० मा नेपाली खेलाडीले ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर पाए । क्रिकेटतर्फ एकदिवसीय विश्वकप ग्लोबल छनोट, एसिया कप, एसियाड …
प्रथम अन्तरप्रदेश खेलकुद-२०८० : लुम्बिनी र गण्डकी सेमिफाइनलमा
लुम्बिनी प्रदेश महिला र गण्डकी प्रदेश पुरुष भलिबल टोली प्रथम अन्तरप्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको महिलातर्फको पहिलो ख…
प्रथम अन्तरप्रदेश खेलकुद २०८० : पदक तालिकामा बागमती अगाडि
भरतपुरमा चलिरहेको प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती पदक तालिकाको शीर्ष स्थानमा छ । बागमतीले सर्वाधिक ५० स्वर्ण, ३३ रजत तथा २८ कांस्य जितेको…
नेपाललाई फ्रेन्डसिप टी–२० उपाधि
नेपालले प्रस्तुत गरेको १७७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा आठ विकेट गुमाउँदै १५८ रन बनायो नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार फ्रेन्डसिप कप टी–२० …
खेलकुदको बजेट बढाउने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेलकुद क्षेत्रको बजेट बढाउने प्रतिबद्धता गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ६०औँ वार्षिकोत्सवमा प्रचण्डले खेलकुद क्षेत्…
इटहरीमा ओलम्पियन पुनर्मिलन
तेस्रो ओलम्पियन्स पुनर्मिलन तथा स्पोर्ट सेलेब्रिटी मिट, २०२४ सुनसरीस्थित इटहरीमा हुने भएको छ । कोशी प्रदेशका सदस्यसचिव हंशराज वाग्ले र ओलम्पियन्स संघका अध्यक्ष दीपक…
युवराज दीपेन्द्रलाई खेलकुदको तालिम गराउँदा...
खड्ग रानाभाट राष्ट्रिय खेलकुद परिषद् (राखेप)को पहिलो पुस्ताका प्रशिक्षक हुन् । उनको समयमा अहिलेजस्तो सबै खेलका प्रशिक्षक फरक–फरक थिएनन् । एकजना प्रशिक्षकले ध…
नेपालले ओपनर आसिफ शेखको विकेट गुमायो
नेपालले ओपनर आसिफ शेखको विकेट गुमाएको छ । एकदिवसीय करिअरमा १२औँ अर्धशतक पूरा गरेलगत्तै शेख एलबिडब्लू धरापमा आउट भएका हुन् । उनलाई स्कोल्ट्जले एलबिडब्लू आउट ग…
भारतीय जुरीको पक्षपातले ग्वान्झाउ एसियाडमा कांस्यमै रोकिएँ
नेपालले सन् २०१० ग्वान्झाउमा भएको १६औँ एसियाली खेलकुदमा एउटै मात्र पदक कांस्य बक्सिङले जितेको थियो । मुक्केबाज दीपक महर्जनले ८१ केजीको लाइट हेभिवेट समूहमा का…
आइसिसी विश्वकप लिग–२ : नेदरल्यान्ड्सको सामना गर्दै नेपाल
दोस्रो संस्करणको आइसिसी विश्वकप लिग–२ मा नेपालले घरेलु मैदानमा आज नेदरल्यान्ड्सको सामना गर्दै छ । नेपाल र नेदरल्यान्ड्सबीच यो समग्रमा चौथो एकदिवसीय खेल हुनेछ । …
नेपालले कप्तान रोहितको विकेट गुमायो
आइसिसी विश्वकप लिग– २ अन्तर्गत नामिबियाविरुद्ध नेपालले कप्तान रोहितकुमार पौडेलको विकेट गुमाएको छ । नामिबियाका ब्रसेलले इनिङ्सको ९.३ ओभरमा कप्तान पौड…
नेपालले तेस्रो विकेट गुमायाे
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– २ त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृंखलाअन्तर्गत नामिबियाविरुद्धको उद्घाटन खेलमा नेपालले कमजोर सुरुवात गरेको छ । नेपालले…
नामिबियाविरुद्ध नेपालले ब्याटिङ गर्दै : नेपालको दोस्रो विकेट गुम्याे
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– २ त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृंखलाअन्तर्गत नामिबियाविरुद्धको उद्घाटन खेलमा नेपालले टस हारेको छ । कीर्तिपुरस्थित त्रिव…
क्यानडाविरुद्ध नेपालले सुरुवाती फिल्डिङ गर्दै
क्यानाडाबिरुद्ध शृङ्खला क्लिन स्विप गर्ने नेपालकाे लक्ष्य
लगातार दोस्रो जितसँगै नेपाल क्वार्टरफाइनलमा
नेपाल लगातार दोस्रो जित निकाल्दै एक खेलअघि नै एसिसी महिला प्रिमियर कप २०२४ को क्वार्टरफाइलनमा प्रवेश गरेको छ । आइतबार मलेसियामा भएको दोस्रो खेलमा नेपाल…
हङकङ आठ विकेटले पराजित
हङकङलाई आठ विकेटले हराउँदै आइसिसी महिला प्रिमियर कप २०२४ मा नेपालले सानदार सुरुवात गरेको छ । मलेसियामा जारी प्रतियोगितामा पहिलो ब्याटिङ गरेको हङकङले निर्…
कतार लगातार दोस्रोपटक फाइनलमा
आयोजक कतार एएफसी एसियन कप फुटबल प्रतियोगितामा लगातार दोस्रोपटक फाइनलमा पुगेको छ । साबिक विजेतासमेत रहेको कतारले बुधबार राति भएको खेलमा इरानलाई ३–…
आधा घण्टाको अन्तरमा दोहोरो स्वर्ण जितेँ
२० वर्षपछि नेपालले दक्षिण एसियाली खेलकुद (साग)आयोजनाको अवसर पाएको थियो, जसमा नेपालले ऐतिहासिक प्रदर्शन गर्दै सर्वाधिक ५१ स्वर्ण जित्यो । धेरै खेलाडीले व्यक्तिगत…
करङ भाँचिएको अवस्थामा कांस्य जितेँ
जुडो खेलाडी हुँदै अहिले प्रशिक्षकको भूमिकामा रहेकी देबु थापाले झन्डै तीन दशक खेल क्षेत्रमा बिताएकी छिन् । ०५२ मा नेपाल प्रहरीमा आबद्ध भएकी उनले ०५३ मा पहिलो …
खेलकुद प्रचुर सम्भावना बाेकेकाे क्षेत्र : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा सम्भावनाका धेरै क्षेत्रहरू भएको र त्यसमा पनि खेलकुद प्रचुर सम्भावना बोकेको क्षेत्र भएको बताएका छन्।&nbs…