नेपालले कप्तान रोहितको विकेट गुमायो

बिहिबार, ३ फागुन, २०८०
डिजिटल संस्करण

आइसिसी विश्वकप लिग– २ अन्तर्गत नामिबियाविरुद्ध नेपालले कप्तान रोहितकुमार पौडेलको विकेट गुमाएको छ ।

नामिबियाका ब्रसेलले इनिङ्सको ९.३ ओभरमा कप्तान पौडेललाई बोल्ड गराएका हुन् ।

पौडेलले १३ बलको सामना गरी एक रन मात्र बटुले । अहिलेसम्म नेपालले चार विकेट गुमाएकाे छ ।

See More On

सुझावित समाचार