क्यानडाविरुद्ध नेपालले सुरुवाती फिल्डिङ गर्दै

क्यानाडाबिरुद्ध शृङ्खला क्लिन स्विप गर्ने नेपालकाे लक्ष्य

सोमबार, २९ माघ, २०८०
डिजिटल संस्करण

क्यानडाविरुद्ध शृंखला क्लिन स्विप गर्ने लक्ष्यमा रहेको नेपालले सुरुवाती फिल्डिङ गर्ने भएको छ । तेस्रो खेलमा हेमन्त धामीले डेब्यु गरेका छन् ।

यसअघि डेब्यु गरेका सूर्य तामाङ र रिजन ढकाल बेन्चमा छन् । आसिफ शेख पनि बेन्चमा रहँदा कुशल भुर्तेल फर्किएका छन् ।

नेपालले अघिल्ला दुवै खेल जितेर शृंखला जितिसकेको छ ।बिहीबारदेखि जारी नेपाल र क्यानडाबीचको एकदिवसीय क्रिकेट शृंखला आज सकिँदै छ ।

See More On

सुझावित समाचार