विश्वकप छनोटमा नेपाल अपराजित हुँदै च्याम्पियन
एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा ६ खेलमा अपराजित रहँदै नेपालले जित्यो उपाधि
१४औँ भेटमा ब्राजिललाई हरायो जापानले
१३ खेलसम्म अपराजित रहेको पाँचपटकको विश्वकप विजेता ब्राजिल पहिलोपटक जापानसँग ३–२ ले स्तब्ध जापानले पाँचपटकको विश्व विजेता ब्राजिललाई…
वेस्ट इन्डिजविरुद्ध दोस्रो टेस्टमा पनि भारत नै बलियो
पहिलो टेस्टमा भारतले इनिङ्ससहित वेस्ट इन्डिजलाई १४० रनले हराएको थियो
एन्फालाई नौ क्लबको सुझाव- ‘स्वतन्त्र लिग समिति बनाउनुहोस्’
अखिल नेपाल फुटबल संघ (एन्फा)लाई सहिद स्मारक ए डिभिजन लिगका १४ मध्ये नौ क्लबले स्वतन्त्र लिग समिति बनाएर डिभिजन लिग आयोजना गर्न अनुरोध गरेका छन् । एन्फाले प्रस्ता…
भियतनामलाई हराउनैपर्ने दबाबमा नेपाल
दुई खेल गुमाएको नेपालले एसिया कपमा छनोटको आशा जीवितै राख्न दुवै लेगमा भियतनामलाई हराउनुपर्ने एएफसी एसिया कप छनोटको तेस्रो चरणमा नेपालले बिहीबार …
जापानका पूर्वराष्ट्रिय फुटबलर नेपालमा
एसियाली महारथी देश जापानका पूर्वराष्ट्रिय फुटबल खेलाडी ताडा नेपालमा आएका छन् । स्पोर्ट हबको उद्घाटन गर्न उनी नेपाल आएका हुन् । एकेडेमीको उद्घाटन सोमबार हुनेछ ।…
बंगलादेशसँग पराजित भएपछि नेपाललाई गाह्रो
बंगलादेशसँग ४–० ले हारेको नेपाल समूह ‘ए’मा ३ अंकका साथ दोस्रो स्थानमा छ, अब नेपालको सेमिफाइनल पुग्ने आशा बंगलादेश र श्रीलंकाबिचको नत…
नेपाली टोली घोषणा : अन्सारी र जोराको पुनरागमन
दुईपटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक सिरिजका लागि घोषित नेपाली टोलीमा मोहमद आदिल अन्सारी र सन्दीप जोराले स्थान बनाएका छन् । …
दुई देशको राजनीतिक असर मैदानमा : पाकिस्तानीसँग हात मिलाएनन् भारतीय खेलाडीले
पाकिस्तानमाथि सहज जित निकालेका भारतीय खेलाडी मैदानबाट बाहिरिँदा विपक्षीसँग हात नमिलाई ड्रेसिङरुमतर्फ लागे । अबुधाबीमा चलिरहेको एसिया कप टी–…
आन्दोलनको प्रभाव : खेलकुदका सबै गतिविधि ठप्प
आन्दोलनका कारण नियमित आयोजना भइरहेका खेल स्थगित मात्र भएनन्, घोषित आगामी प्रतियोगिता पनि अनिश्चित बनेका छन्
फर्कियो युवा टोली
एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिता खेल्न ताजकिस्तान पुगेको नेपाली टोली शुक्रबार स्वदेश फर्किएको छ । बुधबार राति नै दुबई ट्रान्जिट हुँदै काठमाडौं फर्क…
समृद्धि इन्डो–नेपाल टिम च्याम्पियन
नेपालको समृद्धि स्कुल इन्डो–नेपाल कराँते प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । आयोजक समृद्धिले २० स्वर्ण, १० रजत र ८ कांस्य पदक जित्दै टिम च्याम्पिय…
मोरोक्को सन् २०२६ को विश्वकपमा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र
अफ्रिकी महादेशमा चलिरहेको छनोटमा मोरोक्कोले समूह ‘ई’मा सर्वाधिक १८ अंक बटुल्दै लगातार विश्वकपमा स्थान बनायो मोरोक्को सन् २०२६ को फि…
दुई वर्षपछि आज दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल
०८० मंसिरमा यमनविरुद्धको खेलपछि शनिबार दशरथ रंगशालामा घरेलु समर्थकमाझ बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्दै नेपाल नेपाली राष्ट्रिय पुरुष फुटबल टोलील…
सुदूरपश्चिम रोयल्समा अस्ट्रेलियन क्रिस आबद्ध
दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल)मा अस्ट्रेलियन चर्चित ब्याट्सम्यान क्रिस लिनले प्रतिस्पर्धा गर्ने भएका छन् । एनपिएलको साबिक उपविजेता सुदूरपश्चिम रोयल्सले दोस्रो संस्…
आरएस रिसोर्ट एन्फा महिला लिगमा छनोट
आरएस रिसोर्ट एन्ड बिच फुटबल राष्ट्रिय एन्फा महिला लिगमा छनोट भएको छ । एन्फा महिला लिग छनोटअन्तर्गत आफ्नो अन्तिम खेलमा बिहीबार स्टुडेन्ट्स फुटबल क्लबलाई ४–१ ले हराउ…
एनआरटी राष्ट्रिय लिगनजिक
न्युरोड टिम (एनआरटी) राष्ट्रिय महिला फुटबल लिगनजिक पुगेको छ । बुटवल लुम्बिनी एफसीमाथि २–० को जित निकाल्दै एनआरटी एन्फा राष्ट्रिय लिगको छनोटनजिक पुगेको …
एएफसीले अयोग्य भनेको दशरथ रंगशालामा फिफाको आधिकारिक मैत्रीपूर्ण खेल हुँदै
एएफसीले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता गर्न अयोग्य भनेको दशरथ रंगशालामै २१ र २४ भदौमा फिफाको आधिकारिक नेपाल–बंगलादेशबिचको मैत्रीपूर्ण खेल हुँदै एसि…
चौथो डिभिजनको टाउनसँग म्यानचेस्टर स्तब्ध
सिजन २०२५/२६ का लागि खेलाडी भित्र्याउन राम्रो लगानी गरेको म्यानचेस्टर युनाइटेड लिग कपको दोस्रो चरणमा ग्रिम्सबी टाउनसँग टाइब्रेकरमा १२–११ ले पराजित …
वारन्या ललितपुरमा आबद्ध
ललितपुर क्विन्सले थाइल्यान्डकी वारन्या स्रिलाओङलाई निरन्तरता दिने भएको छ दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगका लागि ललितपुर क्विन्सले थाइल्यान्डकी वार…