समसामयिक राजनीतिक प्रस्ताव तयारी समितिको संयोजकमा योगेश भट्टराई
नेकपा(एमाले) दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव तयार गर्नका लागि अध्यक्ष केपी शर्मा ओलीले सचिव योगेश भट्टराईको संयोजकत्वमा ७ सदस्यीय लेख…
लामिछानेलाई सिस्नोपानी लगाएर आफैँ तेल घस्दै छन् प्रचण्ड : योगेश भट्टराई
नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैँले रवि लामिछानेलाई सिस्नोपानी लगाएर आफैँ तेल घसिरहेकाे टिप्पणी गरेका छन्। …
हल्लाकाे हवाला दिँदै योगेशको गम्भीर आरोप– इन्दिरा रानाको संस्था बालबालिका ओसारपसारमा संलग्न
‘गाइगुइँ हल्ला सुनेको हो। प्रतिवेदन सार्वजनिक नभएकाले अथेन्टिक ढंगले भन्न सक्दिन’
सदस्यता नवीकरण प्राविधिक विषय, राजनीतिक सहमति महत्त्वपूर्ण : योगेश भट्टराई
नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण प्राविधिक विषय रहेको बताएका छन्। ‘यो प्राविधिक कुरा हो, पहिले राजनी…
रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नै हुँदैन : योगेश भट्टराई
सत्तारूढ दल नेकपा (एमाले)का सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीको पाँचबुँदे प्रस्तावमा कुनै छलफल नहुने बताएका छन्। संसद् भवनबाहिर पत्रकारहरूसँग कुर…
सरकारको बचाउमा योगेश भन्छन्– ट्युनिङ नमिल्ने कर्मचारी हटाउँदा प्रचण्डको मुटुमै गोली लागेजस्तो भयो
नेकपा एमालेका सांसद योगेश भट्टराईले कर्मचारी राख्ने र हटाउने सरकारको अविशिष्ट अधिकार रहेको भन्दै कुलमान हटाउने सरकारको निर्णयको बचाउ गरेका छन्। मंगलबार प्…
भैरहवा विमानस्थलको छानबिन संयोजक छाड्न योगेश भट्टराईलाई सुझाव
लेखा समितिले भैरहवा विमानस्थलमा अनियमितता भएको विषयमा गठन गरेको छानबिन समितिको संयोजकबाट योगेश भट्टराई हट्न एकीकृत समाजवादीका सांसद तथा पूर्वपर्यटनमन्त्री प्…
संघीय संसदबाट अध्यादेश पारित हुन्छ : योगेश भट्टराई
नेकपा (एमाले)का सचिव तथा प्रतिनिधिसभा सांसद योगेश भट्टराईले सरकारले संघीय संसदमा प्रस्तुत गरेको अध्यादेश पारित हुने बताएका छन् । प्रेस चौतारी नेपाल सुर्…
अध्यादेशको विरोध गर्नु नौटंकी हो : योगेश भट्टराई
नेकपा (एमाले)का सांसद योगेश भट्टराईले दुईजना सांसदबाहेकले अध्यादेशको विरोध गर्नु नौटंकी हुने बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सचिवसम…
संसद् अवरोध नखुलाउने माओवादीको निर्णय
नेकपा (माओवादी केन्द्र)ले संसद् अवरोध कायम राख्ने निर्णय गरेको छ। संसदीय दलको शुक्रबारको बैठकले एमाले सचिव योगेश भट्टराईले जनयुद्ध, शान्तिसम्झौता र संविधा…
‘व्याख्यात्मक टिप्पणीलाई बेवास्ता गरी जनयुद्धप्रति अपमान गरिनु गैरसंवैधानिक’
नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले संविधानको व्याख्यात्मक टिप्पणीलाई बेवास्ता गरी जनयुद्धको अपमान हटाउन माग गर्दा हटाउनुनपर्ने घोषणा गर्नु गैरसंवैधा…
योगेशको भाषण हटाउन नपर्ने सभामुखको रुलिङ, माओवादीको अवरोधपछि बैठक स्थगित
सभामुखले एमाले सांसद योगेश भट्टराईको शब्द रेकर्डबाट हटाउन नपर्ने रुलिङ गरेपछि माओवादी केन्द्रका सांसदहरूले बुधबारको प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन्। म…
योगेशकाे भाषण रेकर्डबाट नहटेपछि संसदमा माओवादीको अवराेध
नेकपा एमालेका सांसद योगेश भट्टराईले संसदमा प्रयोग गरेको ‘हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटेपछि माआोवादी सांसदहरूले विरोध जनाएका छन्। सभ…
योगेश भट्टराईले बारम्बार ‘माओवादी हिंसा’ भनेपछि संसदमा तनाव
नेकपा एमालेका सांसद योगेश भट्टराईले माओवादीको १० वर्षे हिंसा भनेपछि बुधबारको प्रतिनिधिसभा बैठकमा तनावको स्थिति देखिएको छ । विद्युत् बक्यौताको विषयमा बो…
सांसद योगेश भट्टराईले माओवादी हिंसाले देशमा लोडसेडिङ बढ्यो भनेपछि... (फोटोफिचर)
नेकपा एमालेका सांसद योगेश भट्टराईले देशमा १० वर्षे माओवादी हिंसा नभएको भए देश ०६५ सालमा लोडसेडिङमुक्त हुने भनेपछि संसदमा हंगामा मच्चिएको छ । बुधबार प्र…
लेखा समिति सभापति छोड्न तयार छौँ : योगेश भट्टराई
नेकपा एमालेका सांसद योगेश भट्टराईले आफूहरू सार्वजनिक लेखा समितिको सभापति छोड्न तयार रहेको बताएका छन् । समितिको आइतबार बसेको बैठकमा बोल्दै भट्टराईले यस्…
वर्ग, लिंग र जातका नाममा राजनीति नगर्नुहोस् : योगेश भट्टराई
नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई वर्ग, लिंग र जातका नाममा राजनीति नगर्न आग्रह गरेका छन् । शुक्रबार संसदमा बोल्दै…
अर्बौँको घोटालाकाण्डमा मुछिएका मन्त्री बस्नेतलाई पदमा बसिरहने नैतिक अधिकार छैन : योगेश भट्टराई
नेकपा एमालेका सांसद योगेश भट्टराईले अर्बौँको घोटाला भएको टेरामक्स घटनामा मुछिएका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई पदमा बस्ने नैतिक अधिकार नभएक…
राजतन्त्रका कुरा गर्नेले जनतालाई भ्रममा पारे : योगेश भट्टराई
नेकपा (एमाले)का नेता योगेशकुमार भट्टराईले पछिल्लो समय केही शक्ति वर्तमान राज्य व्यवस्थाविरुद्ध खुलेर लाग्न थालेको बताएका छन्। उनले इतिहासमा सीमित भएको राजतन्त्र …
एमाले सचिव भट्टराई सवार गाडी तोडफोड
नेकपा एमाले सचिव एवं प्रतिनिधिसभाका सांसद योगेश भट्टराई सवार गाडीमा तोडफोड भएको छ। ताप्लेजुङबाट काठमाडौं फर्कने क्रममा सदरमुकाम फुङलिङको ताे…