नेकपा एमालेका सांसद योगेश भट्टराईले देशमा १० वर्षे माओवादी हिंसा नभएको भए देश ०६५ सालमा लोडसेडिङमुक्त हुने भनेपछि संसदमा हंगामा मच्चिएको छ ।
बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्ने क्रममा सांसद भट्टराईले माओवादी हिंसा नभएको भए नेपालको विद्युतमा योभन्दा ठुलो क्रान्ति हुने बताएका थिए । त्यसपछि माओवादी सांसदहरूले उठेर नियमापत्ति गरेपछि संसदमा जे देख्यौँ :





