वर्षौँदेखि तिर्खाएको चेपाङ बस्ती
३६ घरपरिवारको बसोबास रहेको धादिङको ब्रुसबाङ गाउँका स्थानीय एक गाग्री पानीका लागि तीन घण्टाको जोखिमपूर्ण यात्रा गर्न विवश डाँडाको बस्ती, वरपर उभिँदा प…
चेपाङ बाहुल्य क्षेत्र समेटेर नयाँ गाउँपालिका गठन गर्न माग
चेपाङ समुदायको पहिचान संरक्षण तथा विकासका लागि छुट्टै स्थानीय तह बनाउन माग गर्दै नेपाल चेपाङ संघले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष ज्ञापनप…
स्वायत्त, विशेष वा संरक्षित क्षेत्र घोषणा गर्न चेपाङ समुदायको माग
बागमती प्रदेशका तीन जिल्ला मकवानपुर, धादिङ र चितवन तथा गण्डकी प्रदेशको गोरखा जिल्लामा मुख्य बसोबास रहेको सीमान्तकृत चेपाङ समुदायले बागमती सरकारसँग आफूहरु बस्…
टुकी र दियालोको भरमा रहेका मकवानपुरका चेपाङका घरमा बल्यो बिजुली
घरमा बिजुली बलेपछि खुसी हुँदै टुलकुमारी प्रजाले भनिन्–हाम्रै पालामा गाउँमा बिजुली आयो मकवानपुरको विकट राक्सिराङ गाउँपालिका– ९, डनटारकी टुलकुमारी प्रजाले…
राक्सिराङको ७ नम्बर वडा चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा
सीमान्तकृत चेपाङ जातिको बाहुल्य रहेको मकवानपुरको राक्सिराङ गाउँपालिकाले चेपाङ सांस्कृतिक तथा पर्यटन क्षेत्र घोषणा गरेको छ। बिहीबार गाउँसभाले ९० प्रतिशत …
उद्यमी बने ‘फिरन्ते’ महिला
जंगलमा आहारा खोज्दै जीवन गुजार्ने वनकरिया समुदायका महिलाहरू सीप सिकेर उद्यमतर्फ लागेका छन् । २५ महिला सञ्चालक भएर खोलेका छन्– वनकरिया चेपाङ महिला साबुन उद्योग
प्रकृति पूजक चेपाङले आज न्वागी पर्व मनाउँदै
प्रकृति पूजक अति सीमान्तकृत चेपाङ जातिले आज छोनाम अर्थात् न्वागी मनाउँदै छन्। मकवानपुरको राक्सिराङ, कैलाश र मनहरीमा विशेष बसोबास रहेको यस जातिका मानिसहरूले …
चेपाङ समुदायलाई नि:शुल्क औषधि वितरण
चितवनको इच्छाकामना–१ भाराङका विपन्न चेपाङ समुदायलाई नि:शुल्क औषधि वितरण गरिएको छ। सामुदायिक स्वास्थ्य एकाइमार्फत चेपाङलाई दुई लाख ५० हजारबराबरको …
दिवाखाजा रोकिँदा चेपाङ समुदायका बालबालिका विद्यालय आउनै छाडे
पुसको कठ्यांग्रिँदो चिसोमा न खुट्टामा चप्पल छ, न शरीरमा लगाउने न्यानो कपडा । थरथर काम्दै विद्यायलको बेन्चमा बसेर पढिरहेका छन् चितवनको कालिका नगरपालिका– …
डोको बुन्ने पुर्ख्यौली पेसा संकटमा, जीवन धान्न विकल्पको खोजीमा चेपाङ समुदाय
गाउँलाई बजारसम्म जोड्ने कच्ची सडक, त्यही सडकको आडैमा पुरानो घर । बांगिएको खाँबो, प्वाल परेका जस्ताको छानो, जीर्ण बनेको सानो घर । घरको छेउमै डोको बुन्न ल्याएका…
चेपाङ समुदायले मनाए नुवागी पर्व
प्रकृति पूजक चेपाङ जातिले बिहीबार रातभर फलाकेर नुवागी पर्व मनाएका छन्। गलामा रुद्राक्षको मालासहित ढ्याङ्ग्रो बजाउँदै फलाक्दै गरेका चेपाङ झाँक्रीहरू र नुवागी हे…
चेपाङको न्वागी पर्वमा बागमतीका तीन जिल्लामा सार्वजनिक बिदा
बागमती प्रदेश सरकारले सीमान्तकृत समुदाय चेपाङको मुख्य पर्व न्वागीको दिन प्रदेशको तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको प्रदेश …
चेपाङ बालबालिका कुपोषणको सिकार, बेनीघाट–रोराङमा मात्रै ३७५ जना कुपोषित
स–साना हातखुट्टा, उस्तै लिखुरे ज्यानका बालबालिका । एउटै कोठामा सासू–ससुरा र पाँच छोराछोरीसहित नौजनाको परिवार । एउटा कुनामा चुलो, अर्को कुनामा…
पितृ र भूमिपूजा गरिने चेपाङकाे न्वागी पर्व, लोप हुने चिन्तामा पुरानो पुस्ता
सानो घर। घरभित्रको एक कुनामा वर्षभरि बारीमा फलेका तरकारी तथा फलफूल। नाङ्लोमा धान, चामल, कागतीलगायतका फलफूल। आडैमा बसेर भूमिपूजा र पितृ बुझाउन पान्दे (चेप…
कुसुमखोलाका चेपाङलाई अस्ट्रेलिया बस्ने नेपालीले दिए राहत
नयाँ पत्रिका समाचार प्रभाव : चितवनकाे माडी नगरपालिका– ९ कुसुमखोलाका २५ परिवार चेपाङले आफ्नो प्रमुख धार्मिक पर्व छोनाम (न्वाँगी)को अवसरमा राहत सामग्री पाए…
अस्ट्रेलियामा हुने संस्कृतिक कार्यक्रमबाट माडी कुसुम खोलाका चेपाङलाई सहयोग गरिने
अस्ट्रेलियामा हुने संस्कृतिक कार्यक्रमबाट माडीको चेपाङ समुदायलाई सहयोग गरिने भएको छ । १५ जुलाईमा हुने एडिलेड साँझको टिकट बिक्रीबाट संकलित रकमको २० प्रतिशत म…
आश्वासन पाए, गाँस र वास पाएनन् कुसुमखोलाका चेपाङले
०७७ को मध्य बर्खामा निकुञ्ज प्रशासनले हात्ती र आगो लगाएर उठीवास गराएका कुसुमखोलाका चेपाङ २२ महिनासम्म राज्यले गाँस र स्थायी वासको व्यवस्था नगरेपछि पुरानै थलो फ…
चिसोमा कठ्याँग्रिँदै माडीका चेपाङ, घर पाउने सपना अझै अधुरो
चितवनको माडी नगरपालिकाका चेपाङले पक्की घरको आशामै यस वर्षको चिसो पनि बिताएका छन् । सुकुमबासी चेपाङहरूले पटकपटक आश्वासन पाए पनि घर नपाएको गुनासो गरेका छन् …
चेपाङ बस्तीमा आगजनी : राहतको आसमै बित्यो एक वर्ष
काजीमान प्रजा दम्पतीको गुनासो– हामीलाई घरवारविहीन बनाएर सरकारले माडीमा मन्दिर बनाएछ ल निकुञ्जले आगजनी गरेपछि कुसुमखोलाका नौ चेपाङ परिवार विस्थापित चित…