उद्यमी बने ‘फिरन्ते’ महिला

उद्यमी बने ‘फिरन्ते’ महिला

जंगलमा आहारा खोज्दै जीवन गुजार्ने वनकरिया समुदायका महिलाहरू सीप सिकेर उद्यमतर्फ लागेका छन् । २५ महिला सञ्चालक भएर खोलेका छन्– वनकरिया चेपाङ महिला साबुन उद्योग