चर्च ब्वाइजलाई मेचीनगर गोल्डकप
चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । मेचीनगरस्थित काँकडभिट्टा खेल मैदानमा शनिबार सहिद स्मारक ‘ए’ ड…
पहिलोपटक च्याम्पियन बन्ने होडमा काँकडभिट्टा र चर्च ब्वाइज
आयोजक काँकडभिट्टा ट्रेनिङ सेन्टरले उत्कृष्ट फर्ममा रहेको चर्च ब्वाइज युनाइटेडविरुद्ध शनिबार मेचीनगर गोल्डकपको फाइनलमा प्रतिस्पर्धा गर्दै छ । उपाधि भिडन्तअघि शुक्रबार…
मेचीनगर गोल्डकप : उपाधि जित्न आयोजक काँकडभिट्टा र चर्च ब्वाइज तयार
आयोजक काँकडभिट्टा ट्रेनिङ सेन्टर र चर्च ब्वाइज युनाइटेडले शनिबार हुने मेचीनगर गोल्डकपको उपाधि जित्न खेल्ने बताएका छन्। फाइनल खेल दिउँसो ३ बजे मेचीनगरस्थित काँक…
मेचीनगर गोल्डकप : मच्छिन्द्रलाई हराउँदै चर्च ब्वाइज फाइनलमा
उत्कृष्ट पुनरागमन गर्दै ‘ए’ डिभिजन लिग विजेता चर्च ब्बाइज युनाइटेड मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मेचीनगरस्थित काँकड…
मच्छिन्द्रविरुद्ध सानदार कमब्याकसहित चर्च ब्वाइज फाइनलमा
सानदार कमब्याक जित निकाल्दै चर्च ब्बाइज युनाइटेड मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बिहीबार मेचीनगरस्थित काँकरभिट्टा मैदानमा चर्च ब्वाइजले मच्छिन्द्र फु…
आयोजक काँकडभिट्टा मेचीनगर गोल्डकपको फाइनलमा
आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मेचीनगरस्थित काँकडभिट्टाको खेलमैदानमा बुधबार आयोजकले धरान एफसीलाई सडन डेथम…
आयोजक काँकरभिट्टा मेचीनगर गोल्डकपकाे फाइनलमा
आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेचीनगर गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार मेचीनगरस्थित काँकरभिट्टाको खेल मैदानमा आयोजकले धरान एफसीलाई सडेनड…
मेचीनगर गोल्डकप : ब्ल्याक बुल्सलाई हराउँदै धरान सेमिफाइनलमा
पेनाल्टी सुट आउटमा उज्वेकिस्तानका असिवेक अरिफजोनोभको प्रहारलाई गोलरक्षक विपुल मगरले विफल पारेपछि धरान अन्तिम चारमा
मेचीनगर गोल्डकप : ब्ल्याक बुल्सलाई हराउँदै धरान सेमिफाइनलमा
उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई पेनाल्टी सुटआउटमा ५–३ ले हराउँदै धरान एफसी मेचीनगर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार काँकरभिट्टा ख…
मेचीनगर गोल्डकप : झापा एफसीलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा
झापा एफसीलाई सडनडेथमा हराउँदै चर्च ब्वाइज युनाइटेड मेचीनगर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार मेचीनगरस्थित काँकडभिट्टा खेल मैदानमा निर्धारित सम…
मेचीनगर गोल्डकप : आयोजक काँकडभिट्टा सेमिफाइनलमा
आयोजक काँकडभिट्टा ट्रेनिङ सेन्टर पाँचौ मेचीनगर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार भएको उद्घाटन खेलमा भारतीय टोली जर्जियन एफसीलाई ४–२ ले हराउ…
मेचीनगर गोल्डकपको तयारी पूरा
मेचीनगर गोल्डकपको पाँचौँ संस्करणको तयारी पूरा भएको छ। आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरले शुक्रबार पत्रकार सम्मेलन गर्दै भव्य रूपमा पाँचौँ संस्करण आयो…