जाँच आयोगको निष्कर्ष : यतीको जहाज दुर्घटनामा मानवीय त्रुटि
पोखरामा भएको यती एयरलाइन्सको एटिआर–७२ जहाज दुर्घटनामा मानवीय त्रुटि देखिएको दुर्घटना जाँच आयोगले निष्कर्ष निकालेको छ । आयोगका संयोजक पूर्वसचिव नगेन्द्रप्…
बाजुराको माली वनमा जिप दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते
बाजुराको गौमूल गाउँपालिकानजिकै माली वनमा गएराति जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका– ६…
भूकम्पपीडितका लागि जस्तापाता बोकेको ट्याक्टर दुर्घटना हुँदा एउटै पालिकाका पाँचको मृत्यु
भूकम्पपीडितका लागि अस्थायी आवास बनाउन जस्तापाता बोकेको रा.१त१४ नम्बरको ट्याक्टर रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– १० तिरिकोटमा दुर्घटना हुँदा पाँचजनाक…
बारामा बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
बाराको जितपुर–सिमरा उपमहानगरपालिका– २२ स्थित ३ नम्बर पुलनजिक आज बिहान भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । घटनामा परी अन्य २७ जना घा…
लुम्बिनीमा सवारी दुर्घटना घट्यो, सवारी कारबाही बढ्यो
ट्राफिक प्रहरीलगायत सरोकारवालाहरूको सक्रियता बढेकाले लुम्बिनी प्रदेशमा विगतको तुलनामा सवारी दुर्घटनामा कमी आएको छ । प्रदेशको उद्योग, पर्यटन तथा यातायात व्यवस्था…
मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना हुँदा १८ यात्रु घाइते
घाइतेमध्ये दशजनाको दमौली अस्पतालमा र आठजनाको पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचार जारी मुग्लिनबाट पोखरा जाँदै गरेको बस तनहुँको व्यास नगरपालिका– १२ …
चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु
चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु भएको छ । माडी नगरपालिका– १ स्थित गर्दीमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्…
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, एक घाइते
धनुषामा मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुईजनाको घटनास्…
गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु, एक घाइते
चितवनको माडीमा बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। शनिबार साँझ माडी नगरपालिका– १ बरुवास्थित …
तनहुँमा बस दुर्घटना : घाइते भएका दुईजनाको मृत्यु
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका– १२ घाँसीकुवामा आज बिहान भएको बस दुर्घटनामा घाइते भएकामध्ये दुईजनाको मृत्यु भएको छ । धरानबाट पोखरा…
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ को मृत्यु
विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी सोमबार ६ जनाले ज्यान गुमाएका छन् । सर्लाही, रुकुम पश्चिम र रुपन्देहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी उनीहरूको मृत्य…
एक सातामा १७२ दुर्घटना, सातजनाले ज्यान गुमाए
तिहारका बेला भएको दुर्घटनामा सातजनाले ज्यान गुमाएका छन् भने तीन सय ३० घाइते भएका छन् । उपत्यकाभित्र एक सय ७२ दुर्घटना भएका छन् । जसमा एक सय आठ चालक पक्राउ परे…
भैँसीसँग मोटरसाइकल ठोक्किँदा झापामा एकजनाको ज्यान गयो, एक घाइते
झापामा भैँसीसित मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ । एकजना घाइते भएका छन् । झापाको कमल गाउँपालिका– ३ सहिदगेटनजिक को.२१प ७७ नम्बरको मोटरसाइकल …
अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु, चार घाइते
अछाममा टेम्पो दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र ०१००१ह ५५४५ नम्बरको टेम्पो गएराति मध्यपह…
मोटरसाइकल दुर्घटना हुँदा हेटौँडामा एकको मृत्यु, दुई घाइते
मकवानपुरको हेटौँडामा मोटरसाइकल दुर्घटना हुँदा सोमबार राति एकजनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौँडा-११ राप्ती&n…
जिप घरमा ठोक्किँदा नवलपुरमा ६ जनाको मृत्यु, १ गम्भीर घाइते
पूर्वी नवलपरासीको देवचुली नगरपालिका- ८ मुन्डेमा ग१ज ३२७० नम्बरको जिप दुर्घटना हुँदा छजनाको निधन भएको छ। बुलिंटारपहाडि क्षेत्रबाट दलदले आउँदै गरेको जिप…
धनगढीबाट बाजुरा आउँदै गरेको जिप दुर्घटना हुँदा चारजनाको मृत्यु, पाँच घाइते
धनगढीबाट बाजुरा आउँदै गरेको जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । शनिबार राति धनगढीबाट बाजुरा आउँदै गरेको ग.२च २७७६ …
सप्तकोशीमा जेटबोट दुर्घटना, आठजना घाइते
सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा दुई पत्रकारसहित आठजना घाइते भएका छन्। शुक्रबार बाढीसम्बन्धी विपतकाे कृत्रिम अभ्यासको अवलोकन गर्न पुगेका अतिथिहरू चढेको…
काभ्रेमा पराल बोकेको मिनी ट्रक दुर्घटना, चालकसहित दुईजनाको मृत्यु
काभ्रेमा पराल बोकेको मिनी ट्रक दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। दुर्घटनामा चालक पनौती नगरपालिका&ndash…
दसैँका १५ दिन : ११ सय ३४ दुर्घटना, एक सयले गुमाए ज्यान
दसैँ पर्वको १५ दिनभित्र भएका एक हजार एक सय ३४ सवारी दुर्घटनामा एक सय जनाले ज्यान गुमाएका छन् । घाइते हुनेको संख्या एक हजार ६ सय ९२ छ । प्रहरीले उपलब्ध गराएको…