सरकारको दोहोरो मापदण्ड : रवि थुनामै हुनुपर्ने, खाण धरौटीमा छुटे हुने?
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा राख्नु नपर्ने भनेर गरिएको आदेशविरुद्ध पुनरावलोकनमा नगएको सरकार सहकारी ठगी प्रकरणमा भने रवि लामिछानेलाई …
बुटवल–गोरुसिंगे सडक निर्माणमा पूर्वगृहमन्त्री खाणको चासो
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले बुटवल–गोरुसिंगे सडक निर्माण प्रक्रियालाई सहज बनाउन आग्रह गरेका छन्। सडक समयमै निर्माण सम्…
सम्पत्ति शुद्धीकरणमा १५ लाख धरौटी बुझाएर र अख्तियारबाट साधारण तारेखमा छुटे खाण
नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको ठगी मुद्दाका अभियुक्त बालकृष्ण खाण अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान वि…
बालकृष्ण खाण धरौटी बुझाउन जिल्ला अदालतमा
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाण धरौटी बुझाउन काठमाडौं जिल्ला अदालत पुगेका छन्। बिहीबार उच्च अदालत पाटनले ३० ला…
शरणार्थी मुद्दाका ‘भिआइपी अभियुक्त’ खाण धरौटीमा छुट्दै
गृह प्रशासनको दुरुपयोग गरी नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको बहुचर्चित ठगी मुद्दाका ‘भिआइपी अभियुक्त’ पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई…
सात महिनापछि धराैटीमा छुट्दै बालकृष्ण खाण [आदेशकाे पूर्ण पाठ]
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाण सात महिनापछि धराैटीमा छुट्ने भएका छन्। बिहीबार उच्च अदालत पाटनका न्या…
खाणको थुनछेकसम्बन्धी सुनुवाइ न्यायाधीश कोइरालाको इजलासमा
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको थुनछेकसम्बन्धी सुनुवाइ आज हुँदै छ। यसअघि उच्च अदालत पाटनमा दुई …
बालकृष्ण खाणको थुनछेकसम्बन्धी निर्णय २८ मंसिरमा
नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी बालकृष्ण खाणको थुनछेकका विषयमा अर्को बिहीबार निर्णय हुने भएको छ। उक्त दिन गोलाप्रथाबाट छानिएका न्यायाधीशको इ…
बालकृष्ण खाणले न्याय पाउँछन् : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले न्याय पाउने बताएका छन्। रुपन्देही कांग्रेसको प्रथम जिल्ला …
खाण फकाउँदै शेखर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणसँग शेखर कोइरालाको भेट अर्थपूर्ण, १५औँ महाधिवेशनका लागि नयाँ शक्ति सन्तुलन बनाउ…
खाणलाई अदालतले दोषी ठहर गरे मात्रै पार्टीले कारबाही गर्छ : नेता सिंह
कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पार्टी नेता बालकृष्ण खाणलाई अदालतले दोषी ठहर गरेपछि मात्रै पार्टीले कारबाही गर्ने…
थुनामा जाँदाजाँदै खाणले भने– ल है सबै साथीहरू म लागेँ
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइएका कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणले अब न्याय पाउने प्रतिक्रिया दिएका छन् । …
पूर्वगृहमन्त्री खाणका कानुन व्यवसायीको दलिल : सरुवा–बढुवामा चित्त नबुझेर प्रहरीले मुद्दा चलायो
पूर्वगृहमन्त्री बालकृष्ण खाणका कानुन व्यवसायीले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिशोध साधेर उनीमाथि मुद्दा चलाएको दाबी गरेका छन् । खाण गृहमन्त्री हुँदा सरुवा–ब…
भुटानी शरणार्थी प्रकरणमा खाणका तर्फबाट बहस सुरु
नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने लोभ देखाएर करोडौँ रकम असुल भएको घटनामा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणका तर्फबाट आजदेखि काठमाडौं जिल्ला …
थुनछेक बहसका लागि रायमाझी र खाण जिल्ला अदालतमा
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका आरोपीमाथिको थुनछेक बहसका लागि आरोपीहरूलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ। आइतबार बिहान काठमाडौं जिल्ला&n…
बालकृष्ण खाणलाई भेट्न मञ्जु खाण टेकु पुगिन्
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई भेट्न उनकी पत्नी तथा कांग्रेस सांसद मञ्जु खाण टेकुस्थित प्रहरी कार्यालय पुगेकी छिन्। बालकृष्ण २७…
खाणलाई कारबाही गर्न तलबाटै दबाब बढाउने रणनीतिमा इतर समूह
कांग्रेस इतर समूहले शरणार्थीका नाममा भएको ठगीमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई केन्द्रीय सदस्यबाट निलम्बनका लागि तल्लो तहबाटै दबाब बढाउने रणनीति लिएको …
बालकृष्णबारे कांग्रेस प्रवक्ता भन्छन्- दोषी को हो, अनुसन्धानको अन्तिम टुंगो लागेपछि थाहा हुन्छ
कांग्रेसले पूर्वगृहमन्त्री बालकृष्ण खाणबारे मुख खोलेको छ। मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले अनुसन्धानको …
बयान दिएर टेकु फर्काइए खाण
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका कांग्रेस नेता बालकृष्ण खाण सरकारी वकिलको कार्यालयमा बयान दिएर फर्केका छन्। प्रहरीले उनलाई बयानका लागि जिल्ला सरकारी…
म्याद थपका लागि अदालत ल्याइएका खाणले भने- म संलग्न छैन
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १२ जनालाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतसमक्ष…