मानवअधिकारलाई सुदृढ गर्नु साझा दायित्व : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले विधिको शासन र मानवअधिकारलाई सुदृढ गर्नु साझा दायित्व भएको बताएका छन्। सोमबार कानुन, न्याय तथा मानवअधिकार समितिद्वारा प्रकाशित &lsquo…
विपद्बाट जनधनको क्षति हुन नदिनका लागि तयारी अवस्थामा रहन सम्बन्धित निकायलाई गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाणले विपद्का घटनाबाट जनधनको क्षति हुन नदिनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । शुक्रबार गृहमन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीक…
गृहमन्त्री नेतृत्वकाे विपद् व्यवस्थापन समितिको बैठक बस्दै
गृहमन्त्रीको अध्यक्षतामा रहने राष्ट्रिय विपद् व्यवस्थापन कार्यकारी समितिको बैठक आज साँझ सिंहदरबारमा बस्दै छ । साँझ साढे ५ बजे गृह मन्त्रालयको सभाहलमा बस्ने बैठकमा …
विपत् प्रभावितको उद्धार र राहतमा जुट्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाणले मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोले पुर्‍याएको क्षतिबारे जानकारी लिई राहत, उद्धार र व्यवस्थापनमा जुट्न निर्देशन दिएका छन्। गृहम…
गृहमन्त्री खाण र कांग्रेस नेता पौडेलबीच भेटवार्ता
गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन्। नेता पौडेलनिवास बोहोराटारमा भएको भेटमा समसामयिक राजनीति र पार्टीको संगठ…
नागरिकताका विषयमा राष्ट्रिय सहमतिबाटै अघि बढ्छौँ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले नागरिकताको विषयमा सरकारले राष्ट्रिय सहमति बनाएरै अघि बढ्ने बताएका छन्। राष्ट्रिय सभाको सोमबारको बैठकमा उनले नागरिकतासम्बन्धी विधेयक ढि…
मानव–वन्यजन्तु द्वन्द्व समाधानबारे प्रजिअसँग गृहमन्त्रीको छलफल
गृहमन्त्री बालकृष्ण खाणले जंगली जनावर र नागरिकबीचको द्वन्द्व समाधानका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा सम्बन्धित मन्त्रालय र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकार…
सुरक्षा संवेदनशीलताका कारण उपत्यकाको जिम्मा संघीय प्रहरीलाई दिने तयारी : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सरकारले काठमाडौं उपत्यकाको सुरक्षाको जिम्मा संघीय प्रहरीलाई दिने तयारी गरेको बताएका छन्। मं…
गृहमन्त्री खाणसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेटघाट
गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटघाट गरेका छन् । राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले गृहमन्त्री …
व्यस्त जीवनशैलीमा योगले जीवनयापन सहज बनाउँछ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले व्यस्त जीवनशैलीमा सहज तरिकाले जीवनयापन गर्न योगले मद्दत पुर्‍याउने बताएका छन्। विज्ञान र प्रविधिको विकासको गतिसँगै मानिसको जीवन व्य…
एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग गृहमन्त्री खाणको भेट, नागरिकता विधेयकको विषयमा कुराकानी
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकको विषयमा कुराकानी गरेका छन् । एकीकृत …
ओली भेट्न बालकोट पुगे गृहमन्त्री र कानुनमन्त्री
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा…
बर्दियामा आदेशविनै गोली चल्यो : गृहमन्त्री
मंगलबार प्रतिनिधिसभामा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाणले बर्दियामा प्रहरीको गोली लागेर एक किशोरीको मृत्यु भएको घटनामा आन्दोलनमा उ…
यौन हिंसा दुरुत्साहनसम्बन्धी कानुन संशोधन गर्न सरकार सकारात्मक छ : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले यौन हिंसालाई दुरुत्साहन गर्न यससम्बन्धी कानुनहरूलाई संशोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्…
माओवादी अध्यक्ष प्रचण्डसँग गृहमन्त्री खाणको भेटवार्ता
गृहमन्त्री बालकृष्ण खाणले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा…
माओवादी अध्यक्ष प्रचण्ड, गृहमन्त्री खाण र कानुनमन्त्री शर्माबीच भेट
समसामयिक राजनीतिक र नागरिकता विधेयक दलीय सहमतिमा संसद्मा पेस गर्नेबारे छलफल
सक्षम प्रतिनिधि छनोटका लागि अभिमत प्रदान गर्न गृहमन्त्रीको अपिल
गृहमन्त्री बालकृष्ण खाणले निर्भयतापूर्वक विवेकसम्मत रूपले आफ्नो टोल, गाउँ र नगर विकासका लागि सक्षम प्रतिनिधि छनोटका लागि आफ्नो अमूल्य अभिमत प्रदान गर्न मतदातामा अ…
जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मक : गृहमन्त्री खाण
गृहमन्त्री बालकृष्ण खाणले जनमत पार्टीले राखेको माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन्। गृह मन्त्रालयमा शुक्रबार सरकार र सिके राउत नेतृत्वको जनमत पार्टी…
दैनिक उपभोग्य वस्तु सहज बनाउन कार्यवाहक प्रधानमन्त्री खाणको निर्देशन, सबै जिल्लामा अनुगमन गरिने
विक्रि वितरण रोकेको र मूल्य वृद्धि पाइए प्रचलित कानुनअनुरुप कारबाही गर्न निर्देशन
पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्नुस् : कार्यबाहक प्रधानमन्त्री खाण
कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाणले पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन्। आपूर्ति सचिव डा. गणेश पाण्डे, नेपाल आयल निगमका कार्…