विपतको मौका छोपेर उद्योगीले बढाए ग्यासको भाउ, अब प्रतिसिलिन्डर २ हजार १६५ रुपैयाँ

विपतको मौका छोपेर उद्योगीले बढाए ग्यासको भाउ, अब प्रतिसिलिन्डर २ हजार १६५ रुपैयाँ

ग्यास उद्योगीले तराईबाट काठमाडौंसम्म ढुवानी गरेको लागत बढेको भन्दै विपतको समयमा ग्यासको मूल्य प्रतिसिलिन्डर १०५ रुपैयाँ १८ पैसा बढाएका छन्। मूल्य वृद्धिपछि…

भ्रमणबाट ‘मुडफ्रेस’ गरेर आउनेबित्तिकै प्रधानमन्त्रीले जनताको ‘मुडअफ’ गरिदिए : सभापति लामिछाने

भ्रमणबाट ‘मुडफ्रेस’ गरेर आउनेबित्तिकै प्रधानमन्त्रीले जनताको ‘मुडअफ’ गरिदिए : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्रीले विदेश भ्रमणबाट आउनेबित्तिकै पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको भन्दै आपत्ति ज…

पेट्रोलमा १ र डिजेल-मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्यवृद्धि

पेट्रोलमा १ र डिजेल-मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्यवृद्धि

नेपाल आयल निगम लिमिटेडले शुक्रबार मध्यरातिबाट लागू हुने गरी इन्धनको मूल्यवृद्धि गरेको छ । पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेल र मट्टीतेलमा समान तीन–तीन …

दैनिक उपभोग्य वस्तु सहज बनाउन कार्यवाहक प्रधानमन्त्री खाणको निर्देशन, सबै जिल्लामा अनुगमन गरिने

दैनिक उपभोग्य वस्तु सहज बनाउन कार्यवाहक प्रधानमन्त्री खाणको निर्देशन, सबै जिल्लामा अनुगमन गरिने

विक्रि वितरण रोकेको र मूल्य वृद्धि पाइए प्रचलित कानुनअनुरुप कारबाही गर्न निर्देशन

ताप्लेजुङमा कुखुराको मासुको मूल्य सय रुपैयाँले वृद्धि

ताप्लेजुङमा कुखुराको मासुको मूल्य सय रुपैयाँले वृद्धि

ताप्लेजुङमा ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि भएको छ। सदरमुकाम फुङलिङ बजारमा केही सातायता मासुको मूल्य प्रतिकिलोग्राम सय रुपैयाँले वृद्धि भएको हो। फुङल…

उपभोक्ता अधिकारकर्मीलाई मूल्यवृद्धिविरुद्ध आवाज उठाउन आग्रह

उपभोक्ता अधिकारकर्मीलाई मूल्यवृद्धिविरुद्ध आवाज उठाउन आग्रह

दैनिक उपभोग्य वस्तुहरूको मूल्य ह्वात्तै बढ्दासमेत उपभोक्ता अधिकारकर्मीहरू चुप लागेर बसेको भन्दै संसदीय समितिले असन्तुष्टि जनाएको छ। संघीय संसद् प्रतिनिधिसभाअ…

पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संसदीय समितिको निर्देशन

पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संसदीय समितिको निर्देशन

पछिल्लो समय अत्यधिक रूपमा बढ्दै गएको पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संघीय संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले निर्देशन दि…

आइओसीले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

आइओसीले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएर आएको छ। रुस र युक्रेनबीचको द्वन्दका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य …

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन प्रधानमन्त्रीलाई विद्यार्थी संगठनहरूको ज्ञापनपत्र

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन प्रधानमन्त्रीलाई विद्यार्थी संगठनहरूको ज्ञापनपत्र

संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ। विभिन्न ६ विद्यार्थी संग…

इन्धनको मूल्य वृद्धिको विरोधमा ग्याँस बोकेर र प्लेट ठटाएर प्रदर्शन (फोटोफिचर)

इन्धनको मूल्य वृद्धिको विरोधमा ग्याँस बोकेर र प्लेट ठटाएर प्रदर्शन (फोटोफिचर)

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनले आज आइतबार पनि प्रदर्शन गरेका छन्। नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादीलगायतका दलनिकट वि…

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध अनेरास्ववियुको प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध अनेरास्ववियुको प्रदर्शन

नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा वीरगन्जमा प्रदर्शन गरेको…

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलनको घोषणा

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलनको घोषणा

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चरणबद्ध रूपमा आन्दोलन गर्ने घोषणा गरेको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै जनता…

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेविसंघ

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेविसंघ

सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरेको छ। संघले आइतबार विज्ञप्ति निकालेर मूल्य वृद्धिको न…

चाडपर्वका वेला सरकारले मूल्य वृद्धि गर्दा जनता मारमा परे : कांग्रेस नेता सिंह

चाडपर्वका वेला सरकारले मूल्य वृद्धि गर्दा जनता मारमा परे : कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चाडपर्वको वेला जनता मारमा पार्ने गरी मूल्य वृद्धि गरेको भन्दै सरकारको आलोचना गरेका छन्। पूर्वउपप्रधानमन्त्रीसमेत रहे…