पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेकपाद्वारा आन्दोलनको घोषणा
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चरणबद्ध रूपमा आन्दोलन गर्ने घोषणा गरेको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै जनता…