बालकृष्ण खाण धरौटी बुझाउन जिल्ला अदालतमा

शुक्रबार, २९ मंसिर, २०८०
डिजिटल संस्करण

नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाण धरौटी बुझाउन काठमाडौं जिल्ला अदालत पुगेका छन्। 

बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी शुक्रबार धरौटी रकम जम्मा गर्न जिल्ला अदालत पुगेका हुन्। 

सुझावित समाचार