राष्ट्रपति र उपराष्ट्रपतिले कार्यकालपछि सक्रिय राजनीति गर्न नपाउने गरी संविधान संशोधन गरौँ : सांसद खतिवडा
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राष्ट्रपति र उपराष्ट्रपतिले कार्यकालपछि सक्रिय राजनीति गर्न नपाउने गरी संविधान संशोधन गर्न प्रस्ताव गरेका छन्। संसद्को&…
निर्वाचनसम्बन्धी कानुन अपांगमैत्री बनाउने दलहरूको प्रतिबद्धता
संसद्मा प्रतिनिधित्व गर्ने दलहरूले निर्वाचनसम्बन्धी कानुन अपांगमैत्री बनाउने प्रतिबद्धता जनाएका छन् । निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई…
कांग्रेस सांसदले भने– मन्त्रीहरूले बोल्दा जिब्रोमा ब्रेक लगाऊन्
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधिसभाको आक…
समानुपातिक सिटमा नाता र दातालाई ल्याउन हुन्न : सभापति खतिवडा
प्रतिनिधिसभा, राज्यव्यवस्था समितिका सभापति रामहरि खतिवडाले समानुपातिक तथा समावेशी सिद्धान्तको मर्म र भावनाविपरीत भएका अभ्यासमा सुधारको खाँचो औँल्याएका छन्। …
पूर्वराष्ट्रपतिको पार्टी सदस्यता नवीकरणको विषयमा कांग्रेस सांसदको प्रश्न
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बुधबारको प्रतिनिधिसभा बैठकमा पूर्वराष्ट्रपतिले पार्टीको सदस्यता नवीकरण गरेको विषय उठाएका छन्। ‘पूर्वरा…
रोस्ट्रममा ५ रुपैयाँ छोड्दै खतिवडाले भने– बाँकी बजेट पनि भौतिकमन्त्रीकै क्षेत्रमा पठाऔँ
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भौतिक पूर्वाधार मन्त्रालयको बजेट धनुषामा केन्द्रित गरिएको भन्दै आपत्ति जनाएका छन्। आगामी आवको विनियोजन विधेयक शीर्षक…
उपनिर्वाचनमा कांग्रेसको मत बढेको छ, आत्तिनुपर्ने अवस्था छैन : रामहरि खतिवडा
साना दल अस्थिरताको गोटी बनेको आरोप
‘चटकेहरू’ साइड लागेका छन्, ०८४ सालसम्म ठाउँमा आउँछन् : रामहरि खतिवडा
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले इलाममा आफ्नो पार्टी कमजोर नरहेको बताएका छन्। मंगलबार समितिको बैठकपछि …
स्थायित्वका लागि संसद्को समानुपातिक पद्धति हटाउनुपर्छ : रामहरि खतिवडा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रतिनिधिसभा र प्रदेश सभाको समानुपातिक पद्धति हटाएर राष्ट्रिय सभाल…
नौमहिने संसद् अवरोध सम्झाउँदै खतिवडाले भने– ओलीजीलाई बिर्सने रोग लागेछ
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले एमाले अध्यक्ष केपी ओलीलाई बिर्सने रोग लागेको भन्दै कटाक्ष गरेका छन्। एमालेले प्रतिपक्षमा रहँदा नौ महिनासम्म संसद्&n…
नयाँ भनिएका पार्टीहरू स्टन्टमै रमाए : कांग्रेस नेता खतिवडा
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले नयाँ भनिएका दल कामभन्दा सतही प्रचारबाजीमा लागेको आरोप लगाएका छन्। उपनिर्वाचनको वस्तुस्थिति बुझ्न इलाम…
गोकुल बाँस्कोटाकाे ‘७० करोड’सँग सम्बन्धित टेप मैले नै पत्रकारलाई दिएको हुँ : सांसद खतिवडा
कांग्रेस सांसद रामहरि खतिवडाले तत्कालीन सूचना, प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग भएकाे ७० करोड रुपैयाँकाे घुससम्बन्धी टेलिफाेन वार्ताकाे ट…
सुन तस्करीसहित सबै विषयमा छलफल हुन्छ : नवनिर्वाचित सभापति खतिवडा
प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका नवनिर्वाचित सभापति रामहरि खतिवडाले सुन तस्करीलगायत सबै विषयमा समितिमा छलफल हुने बताएका छन्। सोमबार नि…
एमाले सत्तामा जान नपाएर छटपटिएको छ : कांग्रेस सांसद खतिवडा
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रमुख प्रतिपक्षी दल एमाले सत्तामा जान नपाएर छटपटिएको बताएका छन्। आइतबार संसद् भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै…
कांग्रेस सांसदको प्रश्न– पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीको नाम लेखेको जलहरीबाट झरेको पानी खानुपर्ने हो ?
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीहरूको नाम लेखिनुको कारण पत्ता लग…
इन्जिनियरिङ सर्भेविनाको सडक निर्माणकार्य तत्काल बन्द गर्न सांसद खतिवडाको माग
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले इन्जिनियरिङ सर्भेविना सडक निर्माण गर्ने काम तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन्। सांसद खतिवडाले पहाडी जिल्लाहरूम…
गृहमन्त्रीलाई कांग्रेस सांसदको प्रश्न– विज्ञप्ति निकालेर अपराधी खोज्ने परम्परा सुरु भएको हो ?
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले हत्या आरोपित एमाले सांसद लक्ष्मी कोइरी महतोलाई पक्राउ नगरी विज्ञप्ती निकालेको भन्…
ओखलढुंगाबाट कांग्रेसका रामहरि खतिवडा विजयी
ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका रामहरि खतिवडा विजयी भएका छन्। वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार खतिवडा निवर्तमान सांसद यज्ञराज सुनुवारल…
गृहजिल्लामा गुर्जो बाँड्दै पूर्वसभासद् खतिवडा
पूर्वसभासद् रामहरि खतिवडाले गृहजिल्ला ओखलढुंगाका गाउँमा गुर्जो खेती विस्तारका लागि बेर्ना वितरण गरेका छन् । दसैँ मनाउन गृहजिल्ला आएका कांग्रेसका नेता खतिवडाले…