उपनिर्वाचन : मतगणनाका लागि बारामा सर्वदलीय बैठक सुरु
आइतबार भएको बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । सर्वदलीय बैठकले मतगणना सुरुकाे समय निर्धारण गर्ने …
मतदान केन्द्रबाहिर होहल्ला गर्ने चारजना पक्राउ
बारा २ को उपनिर्वाचनका क्रममा मतदान केन्द्रबाहिर होहल्ला गर्ने चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बारा प्रहरी प्रमुख एसपी होविन्द्र बोगटीका अनुसार द…
बारामा दुईवटा मत खसाल्ने मतदाता पक्राउ
बारामा एकजना मतदाता पक्राउ परेका छन्। बारा २ को देवताल गाउँपालिका– ७ पिपरपाती जब्दी मतदान केन्द्रबाट रामसागर यादव पक्राउ परेका हुन्। प्रहरी न…
बारा २ मा हामी दोब्बर मतान्तरले जित्छौँ : सिके राउत
जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा २ मा आफ्नो पार्टीका उम्मेदवारले दोब्बर मतान्तरले जित्ने दाबी गरेका छन्। बारा २ मा जनमत पार्टीबाट शिवचन्द्र कुसवाह उ…
‘जित पक्का’ भन्दै सिके राउतले भित्र्याए माओवादीका प्रभावशाली नेता कुशवाह
नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्रप्रसाद कुशवाह जनमत पार्टीमा प्रवेश गरेका छन्। कुशवाह वैशाख १० को उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट उम्मेदवार ब…
रामसहाय यादव : भैँसीगाेठदेखि बहादुरभवनसम्म
बाराको साविक कचोर्वा गाविस ८ बसवरिया गाउँमा जन्मिएका रामसहाय यादव तत्कालीन मधेसी जनाधिकार फोरम पार्टीको स्थपनाकालदेखि नै राजनीतिमा सक्रिय व्यक्ति हुन्।&n…
खानेपानीमन्त्री चौधरी साढे सात हजार मतले पछाडि
प्रारम्भिक मतपरिणाम अनुसार खानेपानीमन्त्री समेत रहेका कांग्रेस उम्मेदवार उमाकान्त चौधरी निकै पछि परेका छन्। बारा १ बाट चुनाव लडेका उनलाई एमालेका अच्य…
बाराको प्रसौनीमा एकै परिवारका तीनजनाको हत्या
बाराको प्रसौनीमा एकै परिवारको हत्या गरी फालेको अवस्थामा तीनजनाको शव फेला परेको छ। प्रसौनी गाउँपालिका- ५ प्रस्टोकास्थित खोलाको किनारमा आमा र दुई छो…
स्वतन्त्र उम्मेदवारी फिर्ता गराउन प्रहरी परिचालन !
बारा क्षेत्र नम्बर ४ (क) मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी नारायणी रायमाझी (निरू) को उम्मेदवारी फिर्ता गराउन प्रहरी परिचालन गरिएको छ। सत्तागठबन्धनका …
बस दुर्घटनाका घाइतेको उचित उपचारको व्यवस्था गर्न एमालेको माग
बारा जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका– २२ स्थित अमलेखगन्ज सडकखण्डमा बस दुर्घटनामा ज्यान गुमाएकाप्रति नेकपा एमालेले दुःख व्यक्त गरेको छ। …
बारा बस दुर्घटना : मृतकको संख्या १६ पुग्यो [अपडेट]
बाराको जितपुर–सिमरा– २२ तीन नम्बर पुलनजिक आज बिहान भएको यात्रुबाहक बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १६ पुगेको छ। मृत्यु हुनेमा १० …
बारा दुर्घटना : मृतकको संख्या १५ पुग्यो [अपडेट]
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर–सिमरा उपमहानगरपालिका– २२ मा भएकाे बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १५ पुगेको छ। दुर्घट…
बाराको जितपुरमा बस दुर्घटना, ६ जनाको मृत्यु
पूर्व-पश्चिम राजमार्गअन्तर्गत बाराको जितपुर–सिमरा– २२ काे तीन नम्बर पुलनजिकको मोडमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। हेटौँडाबाट वीरगन्ज…
बारा डिपोले तेल नदिएपछि सिन्धुलीका पम्पहरू रित्तै
नेपाल आयल निगमको बारा डिपोबाट इन्धन नपाएपछि सिन्धुलीका पम्पहरू तेलविहीन बनेका छन् । धनुषा महेन्द्रनगरका ट्यांकरचालक तथा सञ्चालकहरूले सिन्धुली, रामेछापलगायतका …
कारकाे ठक्करबाट पाटेबाघको मृत्यु
पथलैया-हेटौँडा सडकखण्डको आधाभारनजिक कारकाे ठक्करबाट एउटा पाटेबाघको मृत्यु भएको छ । हेटौँडाबाट सर्लाहीतर्फ जाँदै गरेको बा १६ च ८११ नम्बरको कारको ठक्…
संसद् विघटनको प्रस्तावविरुद्ध बारामा विरोध प्रदर्शन
प्रधानमन्त्री केपी ओलीले संसद् विघटनको प्रस्ताव गरेपछि बाराको कलैयामा विरोध प्रदर्शन सुरु भएको छ । प्रधानमन्त्री ओलीको प्रस्तावले लोकतन्त्रको हरण र संविधान…
बाराका ६ स्थानीय तहमा अस्पतालको शिलान्यास, प्रदेशस्तरीय सरुवारोग अस्पताल पनि बन्ने
ग्रामीण क्षेत्रमा स्वास्थ्य संस्थाको पहुँच पुर्‍याउने उद्देश्यले संघीय सरकारको कार्यक्रमअन्तर्गत आज बाराको निजगढ नगरपालिकाले १५ शय्याको अस्पतालको शिलान्यास गरेको …
जनप्रतिनिधिको विवादले राहत गाेदाममै कुहियो, सूचना सार्वजनिक भएलगत्तै लुकाइयो
लकडाउनबाट अतिप्रभावित भएका परिवारलाई आएको राहत सामग्री वितरण नहुँदै कुहिएको छ । बाराको परवानीपुर गाउँपालिका– ३ लिपनिमालमा लकडाउनले …
बारामा स्थानीय र प्रहरीबीच झडप, तीन प्रहरीसहित एक बालक घाइते
बारामा बुधबार राति प्रहरी र स्थानीयबीच झडप हुँदा तीनजना प्रहरीसहित एक बालक घाइते भएका छन् । बालकको अवस्था भने गम्भीर रहेको छ । बाराको सीमावर्ती क्षेत्र …
बारा र रौतहटमा २६ जना कोरोना संक्रमित थपिए
बारा र रौतहटमा गरी थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा विभिन्न ठाउँका २६ ज…