उपनिर्वाचन : मतगणनाका लागि बारामा सर्वदलीय बैठक सुरु

सोमबार, ११ बैशाख, २०८०
डिजिटल संस्करण

आइतबार भएको बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । सर्वदलीय बैठकले मतगणना सुरुकाे  समय निर्धारण गर्ने जनाइएको छ ।

तीनवटा जिल्लामा भएको निर्वाचनअन्तर्गत तनहुँमा गएरातिबाट नै मतगणना सुरु भएको छ भने चितवन र बारामा आजबाट गर्ने तयारी छ । 

सुझावित समाचार