नमेटिने अक्षर
एक दिन १० र १२ वर्ष उमेरका दाजुभाइ नदीकिनारमा घुम्दै थिए । हिँड्दाहिँड्दै भूलवश भाइले दाजुको खुट्टामा कुल्चियो । दाजुलाई निकै दुख्यो । पीडाले रन्थनिएको दाजुल…
कलामको मानवीय सोच
भारतका प्रख्यात परमाणु वैज्ञानिक तथा पूर्वराष्ट्रपति डा. एपिजे अब्दुल कलाम बडो मानवीय स्वभावका थिए । उनी मान्छेलाई मात्र होइन, सम्पूर्ण प्राणीलाई माया र सम्मान गर्थ…
हतारमा धारणा नबनाऊ
एक मानिसका चारजना लक्का जवान छोरा थिए । उनी आफ्ना छोराहरूलाई कुनै पनि कुराबारे हतारमा धारणा बनाउनु कति खतरनाक हुन्छ भन्ने सिकाउन चाहन्थे । उनले आफ्ना छोराह…
संयम र जिम्मेवारी
चर्चित मोटर निर्माता कम्पनी फोर्डका मालिक हेनरी फोर्डलाई आफ्नो व्यक्तिगत कार चलाउने चालकको आवश्यकता थियो । उनले एक सञ्चारमाध्यममा चालकको आवश्यकतासम्बन्धी विज्ञापन प्…
प्रेरक प्रसंग : बुद्ध र ज्ञानको खेती
धेरै वर्ष पहिलेको घटना हो । त्यतिखेर बुद्ध पहिलोचोटि वर्तमान नेपालको राजधानी काठमाडौं अर्थात् तत्कालीन ‘नेपाल’ राज्यमा पुगेका थिए । बुद्ध नेपाल रा…
दुई साधु र तिनको कुटी
कुनै एक गाउँमा दुई साधु एउटै कुटीमा बस्थे । दुवै बिहान–बेलुका गाउँकै दुई अलग–अलग मन्दिरमा पूजाआजा गर्थे । केही समय भिक्षाटन गर्थे । दिनमा मन्दि…
संघर्षको अर्थ
एकजना मानिसले पुतलीको लार्भाको एउटा कोया भेट्टाए । कोयाको एकतर्फको मुख थोरै खुलेको देखिन्थ्यो । त्यो मानिस बस्यो र कोयाभित्रबाट बाहिर निस्कन अथक संघर्ष गरिरहेक…
कहिले त्याग्ने खराब बानी ?
एक धनी मानिस आफ्नो छोराको एउटा खराब बानीबाट निकै हैरान थिए । उनले छोराको त्यो बानी छुटाउन हरसम्भव प्रयास गरे पनि सम्भव भइरहेको थिएन । उनी छोरालाई आफ्नो खरा…
कर्ममा विश्वास
एक साधु एकपटक कामविशेषले नौलो गाउँमा पुगे । त्यहाँ उनका परिचित कोही थिएनन् । त्यसैले, रात्रिकालीन विश्रामका लागि उनी एक मन्दिरको धर्मशालामा पुगे । तर, धर्मशा…
प्रेरक प्रसंग : काग र मुसाको मित्रता
एउटा जंगलमा विभिन्न पशुपन्छी एकसाथ मिलेर बस्थे । तीमध्ये काग र मुसाको मित्रता बेजोड थियो । दुवै एकअर्कालाई जहिल्यै साथ दिन्थे । एकअर्काको सुखदुःखमा सँगै हुन्थे…
गोर्कीको विश्वास
म्याक्सिम गोर्कीका पिता निकै क्रोधी स्वभावका थिए । आपसमा कुराकानी गर्दागर्दै उनी गोर्कीलाई अमानवीय पारामा पिट्ने गर्थे । गोर्की पढ्न चाहन्थे, तर उनका पिता उनलाई ज…
किसानको सानो प्रयास
धेरै पहिले एक राजालाई कसैले बाजका दुई बच्चा उपहार दिए । राजाले पनि यति सुन्दर बाज यसअघि देखेका थिएनन् । उनले रेखदेख र तालिमका लागि एक अनुभवी बाजविज्ञ निय…
काट्ने र जोड्नेको स्थान
एक सूचीकारका छोरा कक्षा चार मा पढ्दै थिए । उनी हरेक दिन विद्यालय जान्थे र मिहिनेतसाथ पढ्थे । उनका पिता गाउँका एक नामी सूचीकार थिए । उनी बडो मिहिनेतसाथ आफ्न…
ईश्वरले नदेख्ने ढोका छैन
एकपटक लन्डनमा महान् नाटककार विलियम सेक्सपियरको चर्चित नाटक म्याक्बेथको मञ्चन भइरहेको थियो । उनको सो नाटक हेर्न हरेक दिन दर्शक खचाखच उपस्थित हुन्थे । त्यतिखेर उच्च…
मूर्खजति अरस्तुका गुरु
एकपटक एक विद्वान् एथेन्सका महान् दार्शनिक अरस्तुसित भेटघाट गर्न गए । भेटघाटका क्रममा उनले अरस्तुलाई भने– हजुरजस्ता महान् दार्शनिकसित भेटघाट गर्न पाउँदा म नि…
प्रेरक प्रसंग : सुकरात र परीक्षण
एकपटक सुकरातका एक परिचित छिमेकी उनीकहाँ आए । उनले निकै उत्साहसाथ भने– मैले हजुरका मित्रबारे एउटा अनौठो कुरा सुनेको छु । उनको कुरा सुन्नासाथ स…
भलाइको भावना
एकपटक एउटा दरबारमा एक अभियुक्तविरुद्ध सुनुवाइ भइरहेको थियो । राजाले ध्यानपूर्वक अभियुक्तको बयान सुने । उनीविरुद्ध लगाइएको अभियोगबारे पनि राजाले जानकारी लिए…
गेरु वस्त्र र साधु
एकपटक एक साधुको आश्रममा एक गृहस्थ व्यक्ति पुगे । उनी घर–गृहस्थीको झन्झटबाट निकै हैरान भएका थिए । उनले साधुसित भने– साधु महाराज, म यो घर गृहस्थीक…
रिसको ओखती
एकपटक बौद्ध भिक्षु बोधि चीन भ्रमणमा गए । चीनका सम्राट् पनि बौद्ध धर्मावलम्बी थिए । उनी बोधिका उपदेशबाट निकै प्रभावित भए । एक दिन उनले बोधिलाई दरबारमा आमन्त्रण ग…
आइन्स्टाइनको सफलताको सूत्र
महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन एकपटक एउटा कलेजका विद्यार्थीसितको अन्तर्संवादमा थिए । उनी विद्यार्थीका प्रश्नको जवाफ दिँदै थिए । त्यत्तिकैमा एक विद्यार्थीले सोधे&nd…