हेटौँडामा दुई कोरोना संक्रमितको मृत्यु
हेटौँडामा दुई कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार राति ९ बजे हेटौँडा र सोमबार बिहान ६:२२ बारानिवासी पुरुषको कोरोना संक्रमितका कारण मृत्यु भएको …
आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु
रामेछापमा आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु भएको छ । उमाकुण्ड गाउँपालिका– २ वाम्ती लहरेटोलका मनोहर कार्कीको घरमा गएराति भएको आगलागीमा परी …
एकै दिन सात हजार १३७ मा कोरोना संक्रमण पुष्टि, २७ को मृत्यु
पछिल्लो २४ घन्टामा थप सात हजार एक सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १६ हजार एक सय…
कोरोना कहर : थप पाँच हजार ७०६ जना संक्रमित, १९ को मृत्यु
देशभर पछिल्लो २४ घन्टामा पाँच हजार ७०६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार साँझ सार्वजनिक गरेको विवरणअनुसार यो अवधिमा एक …
गएराति बाँकेमा ६ कोरोना संक्रमितको मृत्यु
बाँकेमा गएको रातभरिमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमा बाँकेका तीन, दाङका दुई र कपिलवस्तुका एकजना रहेका छन् । जिल्ला कोभिड–१९ संकटव्…
सेती अस्पतालमा तीन संक्रमितको मृत्यु
सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत तीन कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा धनगढी उपमहानगरपालिका– ८ का ४५ वर्षीय पुरुष, लम्कि…
दैलेखमा गर्भवती महिलाको मृत्यु
शुक्रबार दैलेखमा एक गर्भवती महिलाको मृत्यु भएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचार गराउन आएकी उनको उपचारकै क्रममा मृत्यु भएको हो । उनलाई श्वासप्रश्वासमा स…
कालिकामाई गाउँपालिका अध्यक्ष कुशवाहाको मृत्यु
पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनीप्रसाद कुशवाहाको मृत्यु भएको छ। उनको शुक्रबार बिहान २ बजेर ३० मिनेटमा मृत्यु भएको गाउँपालिकाले जनाएको छ । …
कोरोना संक्रमित थप ३५ जनाको मृत्यु, झन्डै पाँच हजार संक्रमित थपिए
पछिल्लो २४ घन्टामा कोरोना संक्रमित ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार साँझ सार्वजनिक गरेको सूचनाअनुसार थप ३५ जनाको मृत्यु भएको छ…
महोत्तरीमा एकै दिन दुई कोराेना संक्रमितको मृत्यु
महोत्तरीमा एकै दिन दुई कोरोना संक्रमितको मृत्यु भएको छ । एक संक्रमितको मृत्युअघि रिपोर्ट आएको छ भने अर्का संक्रमितको मृत्युपछि अन्तिम संस्कार भइसकेपछि रिपोर्ट आए…
सल्यानका थप एक कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेको संख्या तीन पुग्यो
सल्यानमा कोरोना संक्रमणबाट थप एकजनाको ज्यान गएको छ । जिल्लाको सिद्धकुमाख गाउँपालिका– २ निवासी ४२ वर्षीय पुरुषको उपचारका क्रममा ज्यान गएको स्वास्थ्य सेवा क…
जो कोरोनाबाट बच्न स्वदेश फर्किए तर, बाँचेनन्
कञ्चनपुरमा एकै दिन कोरोनाका कारण दुईजनाको मृत्यु भएको छ । शनिबार एकै दिन दुईजनाको मृत्यु भएपछि जिल्लाका लागि खतराको घण्टी बजेको छ । भारतबाट रोजगारी ग…
थ्रेसर मेसिनमा च्यापिएर महिलाको मृत्यु
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा थ्रेसर मेसिनमा च्यापिएर एक महिलाको मृत्यु भएको छ । वडा नं. ७ काभ्राकी ६२ वर्षीया थुर्मा मल्लको आज अपराह्न गहुँ झार्ने थ्रेसर…
कोरोनाका कारण कोहलपुरमा एकैदिन दुईको मृत्यु
कोहलपुर नगरपालिकाकामा एकैदिन दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । कोहलपुर नगरपालिका– २ का एक महिला र एक पुरुषको एकैदिन मृत्यु भएको जिल्ला कोभिड…
चार दिनदेखि हराएका युवक मृत फेला
चार दिनदेखि हराएका एक युवक मृत अवस्थामा भेटिएका छन् । गोरखा नगरपालिका– ८ थाकलडाँडाका २७ वर्षीय मीनप्रसाद रोका मृत अवस्थामा भेटिएका हुन् । चैत ३१…
गुल्मीको सिर्सेनीमा खोलामा डुबेर दुई बालकको मृत्यु
गुल्मीको मदाने गाउँपालिका– ३ सिर्सेनीमा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । वडा नम्बर १ अग्लुङका पाँचवर्षे सुमन विक र प्युठान गौमुखी गाउँपालिका&nd…
चितवनमा एक कोरोना संक्रमित पुरुषको मृत्यु
चितवनको भरतपुर महानगरपालिका– १८ का ५२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । निमोनिया, मधुमेह र रक्तचापको उपचारका लागि चैत २२ गत…
सोलुखुम्बुमा उपचारको क्रममा एक कैदीको मृत्यु
जिल्ला कारागार सोलुखुम्बुका एक कैदीको मृत्यु भएको छ । जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका सोताङ गाउँपालिका– ४ का अर्जुन नाछिरिङ राईको मृत्यु भए…
यातायात समितिको विषयमा विवादपछि झडप हुँदा एकको मृत्यु
यातायात समितिमा आबद्ध युवाहरूबीच भएको विवादका कारण झडप हुँदा एक युवाको मृत्यु भएको छ । नलगाड नगरपालिका– ४ का ३५ वर्षीय नरेश रावलको बारेकोट ग…
भारतमा कोरोनाबाट एकै दिन चार सय ५९ को मृत्यु
भारतमा कोरोना भाइरस संक्रमणबाट एकै दिनमा चार सय ५९ जनाको मृत्यु भएको छ । एकै दिनमा कोरोनाबाट चार सय ५९ जनाको मृत्यु हुनु यस वर्ष सुरु भएयताको नै सबैभन्दा …