जंगली हात्तीको आक्रमणबाट मोरङमा एकको मृत्यु
जंगली हात्तीको आक्रमणबाट मोरङमा एकजनाको मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका– ६ थामीझोडा बस्ने ५० वर्षीय यामबहादुर बोहराको जंगली हात्तीको आक्रमणमा…
ग्यास सिलिन्डर पड्किएर भक्तपुरमा एकको मृत्यु
भक्तपुरमा खाना पकाउने ग्यासको सिलिन्डर पड्किएर एकजनाको ज्यान गएको छ । सूर्यविनायक नगरपालिका– ५, सिर्जनानगरस्थित भीमेश्वर मःम एन्ड चिकेन हाउसमा खाजा बनाउन…
डोल्पामा डोजर दुर्घटना, एकको मृत्यु
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– २ रुमगाउँनजिकै डोजर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सुलिगार्डबाट फोक्सुन्डो जाने सडक खन्ने क्रममा बुधबार दुर्घट…
युवाको शंकास्पद मृत्युमा प्रहरीले जाहेरी लिएन
झापाको कमल गाउँपालिका–५ मा एक साताअघि एक युवाको शंकास्पद मृत्यु भएको घटनामा प्रहरीले अनुसन्धान अघि नबढाएको पीडित परिवारले आरोप लगाएको छ । सोलुखुम्बु…
सिन्धुलीमा जिप दुर्घटना : चारको मृत्यु, आठ घाइते
सिन्धुलीमा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । अन्य आठजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सदरमुकामबाट कमलामाई नगरपा…
लमजुङमा चट्याङ लागेर एक विद्यार्थीको मृत्यु, दुई घाइते
लमजुङको क्व्होलासोथार गाउँपालिका– ४ भुजुङमा मंगलबार चट्याङ लागेर एक विद्यार्थीको मृत्यु भएको छ । भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालयमा कक्…
बाघको आक्रमणबाट फेरि बर्दियामा एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका– ३ कि अन्दाजी २९ वर्षीया रेनुका सुनारलाई जंगलमा घाँस काट्ने क्रममा बाघले आक्रमण गर…
नेपालमा कोभिडबाट मृत्यु हुनेको संख्या ९३५ थपियो
नेपालमा कोभिड– १९ बाट मृत्यु हुनेको संख्या तीन हजार ११ पुगेको छ । स्वास्थ्य मन्त्रालयले पहिला सार्वजनिक गरेको तथ्यांकमा ९३५ मृतकको संख्या थप भएको जनाएको …
ढुंगाले किचिएर मिडिल तमोरका दुई मजदुरको मृत्यु
ताप्लेजुङमा निर्माणाधीन ७३ मेगावाटको मिडिल तमोर जलविद्युत् आयोजनाको सुरुङ खन्ने क्रममा शनिबार दिउँसो ढुंगाले किचिएर दुई मजदुरको मृत्यु भएको छ । उदयपुरका २२ …
१० वर्षमा १५ हजार आगलागीका घटना, ६ सय ८९ को मृत्यु, साढे १९ अर्बको क्षति
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दश वर्षको अवधिमा देशभर आगलागीका १५ हजार २४६ घटना भएका छन् । जसमा ६८९ जनाले ज्यान गुमाएका छन् ।…
डोल्पामा रूखले च्यापेर महिलाको मृत्यु
डोल्पामा रूखमा च्यापेर जगदुल्ला गाउँपालिका– ३ थापागाउँ बस्ने ३९ वर्षीया बुद्धिरूपा विकको मृत्यु भएको छ । जगदुल्ला– ३ की दलित महिला सदस्यसमेत रहेकी…
प्रहरीको यातनाबाट जुम्लामा १३ वर्षीय बालकको मृत्यु
प्रदर्शनमा उत्रिएका स्थानीयमाथि पनि प्रहरी दमन
जिपको ठक्करबाट बालकको मृत्यु
कर्णाली करिडोरअन्र्तगत कालिकोट रास्कोट नगरपालिका– ६ सान्निघाट बजारमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । बाजुराबाट कालिकोटको लालिघाटतर्फ आउँदै …
मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु
रसुवामा मोटरसाइकल दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन घर भई जिल्लाको कालिका गाउँपालिका १ स्थित अस्थायी प्रहरीचौकी ग्राङमा कार्य…
प्रदेशका प्रमुखसचिव चढेको जिपको ठक्करबाट टेम्पोचालकको मृत्यु
प्रदेश २ सरकारका प्रमुखसचिव चढेको जिपले ठक्कर दिँदा टेम्पोचालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार चोहर्वा–सिराहा सडकखण्डको विष्णुपुर…
कोरोना भाइरसबाट बेलायतमा मंगलबार एक हजारभन्दा बढीको मृत्यु
बेलायतमा केही महिनाअघिदेखि सुरु भएको कोरोना भइरसको दोस्रो लहर तथा पछिल्ला केही सातामा देखिएको कोरोनाको नयाँ स्वरूपको भाइरसपछि मृत्यु हुनेको संख्यामा कमी आ…
बेलायतमा कोरोना भाइरसबाट मंगलबार एक हजारभन्दा बढीको मृत्यु
बेलायतमा केही महिनाअघिदेखि शुरु भएको कोरोना भइरसको दोस्रो लहर तथा पछिल्ला केही सातामा देखिएको कोरोनाको नयाँ स्वरुपको भाइरसपछि मृत्यु हुनेको संख्यामा कमी आ…
चिसोले कठ्याङ्ग्रिएर सोलुखुम्बुमा एकको मृत्यु
सोलुखुम्बुमा चिसोले कठ्याङ्ग्रिएर एकजनाको मृत्यु भएको छ । जिल्ला हुलाक कार्यालयमा करारमा कार्यरत सोलुदूधकुण्ड नगरपालिका– ५ नयाँ बजार बस्ने ४९ वर्षीय…
आगोले जलेर घाइते वृद्धाको उपचारको क्रममा ज्यान गयो
आगो ताप्ने क्रममा कपडाबाट जिउमा आगो सल्किएर घाइते भएकी महिलाको उपचारको क्रममा ज्यान गएको छ । सर्लाहीको बागमतीमा गत माघ १७ गते आगो ताप्ने क्रममा लुगामा …
आगो ताप्नेक्रममा जलेर १०१ वर्षीया वृद्धाको मृत्यु
आगो ताप्नेक्रममा शरीर जलेर गम्भीर घाइते भएकी खोटेहाङ गाउँपालिका–७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको छ । गाई…