दोधाराचाँदनीको झोलुंगे पुल बिचभागबाट चुँडियो
कञ्चनपुरको दोधाराचाँदनी झोलुंगे पुल बिचभागबाट चुँडिएको छ । महाकाली नदीमा निर्माण भएको झोलुंगे पुल बिचभागबाट चुँडिएको हो । जिल्लाको भीमदत्त नगरपा…
भोटेकोशी बाढीले क्षतिग्रस्त २० झोलुंगे पुल मर्मत हुँदै
रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले क्षति पुर्‍याएका २० वटा झोलुंगे पुलको मर्मत कार्य अघि बढेको छ। यही भदौ १० गते आएको बाढीले रसुवाको टि…
५३ झोलुंगे पुल क्षतिग्रस्त, स्थानीय पूर्वाधारमा सवा अर्ब क्षति
बाढीले रसुवा तथा नुवाकोटमा ५३ मा झोलुंगे पुल क्षतिग्रस्त भएका छन् । त्यसमा ३३ वटा झोलुंगे पुल बाढीले पूर्ण रूपमा बगाएको छ । २० वटा झोलुंगे पुल भने मर्मत गर्न…
बाढीले बगायो झोलुंगे पुल
दुई रेस्टुरेन्ट र एक घर बगायो, मोदीखोलाले सडक कटान गर्दा घान्द्रुक जाने बाटो बन्द
चार वर्षअघि बाढीले ढालेको पक्की पुलमाथि प्रदेश सरकारको झोलुंगे पुल
चार वर्षअघि बाढीले ढालेपछि अलपत्र बनेको संघीय सरकारको पक्की पुलमाथि प्रदेश सरकारले झोलुंगे पुल निर्माण गरेको छ । निर्माण सम्पन्न हुनै लाग्दा बाढीका कारण ढलेको…
पोहोर रोशी बाढीले बगाएका पाँचमध्ये चार झोलुंगे पुल बन्ने
गत वर्ष मध्यअसोजमा रोशी खोलाको बाढीले बगाएका पाँचमध्ये चार झोलुंगे पुल पुनर्निर्माण हुने भएका छन् । रोशी गाउँपालिका–९ नार्के र तेमाल–५ गिम्दी जोड्…
भासिएको चार वर्ष बित्दा पनि पुनर्निर्माण भएन सल्यान -जाजरकोट जोड्ने झोलुंगे पुल
सल्यान र जाजरकोट जिल्लालाई जोड्ने झोलुंगे पुल भासिएको चार वर्ष बितिसक्दासमेत अलपत्र परेको छ। भेरी नदीमा अवस्थित झोलुंगे पुल भासिएको चार वर्ष बितिसक्दा पनि मर्म…
भुकाखोला-चिसापानी झोलुंगे पुल निर्माण हुँदा स्थानीयमा खुसियाली
जगन्नाथ गाउँपालिका वडा नम्बर ५ को भुकाखोला-चिसापानीमा झोलुंगे पुल निर्माण हुँदा त्यहाँका स्थानीयमा खुसियाली छाएको छ। जगन्नाथ गाउँपालिका र स्वाप सा…
धौलागिरिमा तीनवटा लामा झोलुंगे पुल निर्माण सुरु
धौलागिरि गाउँपालिकामा तीनवटा लामा झोलुंगे पुल निर्माण सुरु भएको छ । स्थानीय पूर्वाधार विकास आयोजनामार्फत धौलागिरि गाउँपालिका– ३ मुना, ४ बगर र ६ मरा…
बाढीले बगाएको झोलुंगे पुल निर्माण नहुँदा जोखिम मोलेर यात्रा गर्न बाध्य
असोज ११ र १२ मा सुनकोशी नदीमा आएको बाढीले नेपालथोकदेखि कोलन्जोर घाटसम्म रहेका ११ वटा झोलुंगे पुलमा क्षति पुर्‍याएको थियो । पुलमा क्षति पुगेको सात महिन…
बाढीले बगाएको झोलुंगे पुल अझै निर्माण भएन, स्थानीय जोखिम मोलेर यात्रा गर्न बाध्य
सुनकोशी नदीमा रहेका झोलुंगे पुल गत असोज महिनाको ११ र १२ गते आएको बाढीले क्षति पुर्‍याएपछि उक्त पुल मर्मत र पुनर्निर्माण नहुँदा सो पुलमार्फत आवतजावत…
रुकुम पश्चिममा झोलुंगे पुलबाट हाम फाल्दा एक युवकको घटनास्थलमै मृत्युु
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मठ र सल्ले जोड्ने पुलबाट एक युवकले हाम फाल्दा उनको घटनास्थलमै मृत्यु भएको छ। उनी मुसिकोट नगरपालिका- १ स…
नारायणी नदीको बाढीले झोलुंगे पुल बगायो
नारायणी नदीको बाढीले चितवनको भरतपुर महानगरपालिका– ३ स्थित झोलुंगे पुल बगाएको छ। न्युरोड र नगरवन जोड्ने नारायणी नदीमा रहेको झोलुंगे पुल ब…
बागलुङमा बने दुई वर्षमा ४१ झोलुंगे पुल
बागलुङमा पछिल्लो दुई वर्षमा ४१ वटा झोलुंगे पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७९/८० मा २५ र चालु आर्थिक वर्षमा १६ वटा झोलुंगे निर्माण भएका हुन् । …
कमला नदीको झोलुंगे पुलमा आवतजावत खुला
सिराहा र धनुषा जोड्ने कमला नदीमा झोलुंगे पुल निर्माण सम्पन्न भएसँगै सर्वसाधारणको आवतजावतका लागि खुला गरिएको छ। कमला नदीसँगै जोडिएको सिराहा नगरपालिका– …
कर्णालीमा एक हजार २१ वटा झोलुंगे पुल निर्माण
कर्णालीका १० जिल्लामा एक हजारभन्दा बढी झोलुंगे पुल निर्माण भएका छन् । कर्णाली प्रदेश सरकार, संघीय ससर्त अनुदानमार्फत कर्णाली प्रदेशका १० जिल्लामा हालसम्म एक हजार …
झोलुंगे पुलका सामान चोरी
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ तिल्कीस्थित वनहरा नदीले भत्काएको झोलुंगे पुलका सामान चोरी हुन थालेका छन्। पुलका डेग, तारजाली, नटबोल्ट, लठ्ठालगायतक…
धरानमा बन्यो जिल्लाकै लामो झोलुंगे पुल
धरानमा सुनसरी जिल्लाकै सबैभन्दा लामो झोलुंगे पुल निर्माण भएको छ । धरान उपमहानगरपालिका– ५ स्थित अँधेरीखोलामा निर्माण भएको झोलुंगे पुलको शुक्रबार शिक्षा…
एक वर्षमा थपिए सात सय ४१ झोलुंगे पुल
देशभर झोलुंगे पुलको संख्या ११ हजार १०२
झोलुंगे पुल हेर्न आउने भारतीय पर्यटक बढे
स्याङ्जामा लामो र अग्लो झोलुंगे पुल हेर्न आउने विदेशी पर्यटकको संख्या बढ्दै जान थालेको छ। गल्याङ नगरपालिका ८ र ७ जोड्ने चिउरीस्थित आँधीखोलामाथि तीन सय ६८ …