चार वर्षअघि बाढीले ढालेको पक्की पुलमाथि प्रदेश सरकारको झोलुंगे पुल

चार वर्षअघि बाढीले ढालेको पक्की पुलमाथि प्रदेश सरकारको झोलुंगे पुल

चार वर्षअघि बाढीले ढालेपछि अलपत्र बनेको संघीय सरकारको पक्की पुलमाथि प्रदेश सरकारले झोलुंगे पुल निर्माण गरेको छ । निर्माण सम्पन्न हुनै लाग्दा बाढीका कारण ढलेको…