नेपाल ट्रस्टको जग्गा लिज प्रकरणः तत्कालीन सचिवलाई ६ लाख, सहसचिवलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न अदालतको आदेश
नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा पक्राउ परेका तत्कालीन सचिव र सहसचिवलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ। तत्कालीन सचिव अर्जुनबहादुर कार्कीसँग ६ लाख र सहसच…
घर ‘घुस’मा मुछिएका स्वकीय सचिवको केपी ओलीद्वारा बचाउ
यती समूहबाट घर लिएका कारण छानबिनमा तानिएका आफ्ना स्वकीय सचिव राजेश बज्राचार्यको एमाले अध्यक्ष केपी शर्मा ओलीले बचाउ गरेका छन्। हिमालयन टेलिभिजनसँगको अन्तर्वार्त…
घरजग्गा घुस प्रकरणः ओलीमाथि समेत छानबिन गर्न अनेरास्ववियूको माग
दरबारमार्गमा यती समूहलाई नेपाल ट्रस्टको जग्गा लिजमा दिँदा सो व्यापारिक घरानाबाट एमाले अध्यक्ष केपी ओलीका पिए राजेश बज्राचार्यले घर लिएको विषयमा ओलीमाथि समेत …
गोकर्णको २७९२ रोपनी पनि शक्तिको आडमा लिएको थियो यती समूहले
पुरानो सम्झौता अवधि सकिनुभन्दा ६ वर्षअघि नै ०७६ मा केपी ओली प्रधानमन्त्री हुँदा कानुनसमेत बदलेर थप २५ वर्षका लागि विनाप्रतिस्पर्धा लिएको थियो लिजमा
यती समूहसँग दरबारमार्गको भवनबाट वार्षिक एक करोड थप भाडा उठाइने
नेपाल ट्रस्टसँग तीन तलाको सम्झौता, तर साढे चार तला बनाएर तीन वर्षदेखि यतीले लिँदै थियो व्यावसायिक लाभ दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गामा सम्झौताविपरीत धे…
सम्पादकीय : ओली सरकारको यती मोह
नेपाल वायुसेवा निगमको सञ्चालक समितिको रिक्त सदस्यमा विवादास्पद यती समूहसँग सम्बद्ध इश्वरी पौडेललाई नियुक्त गरेर सरकारले यती समूहप्रतिको अत्यधिक झुकाब फेरि प्रदर्…
परीक्षण नै नगरेको जहाजमा प्रधानमन्त्रीलाई चीन उडाउने यतीका लागि देशको कानुन मजाक मात्रै
यती समूह र चिनियाँको संयुक्त लगानीमा स्थापना भएको हिमालय एयरलाइन्सको पहिलो जहाजले समेत उडान अनुमति नपाउँदै तत्कालीन प्रधानमन्त्री केपी ओली ७ चैत ०७२ मा चीन …
राष्ट्रिय ध्वजाबाहकमाथि ज्यादती : निगम बोर्डमा अर्का सदस्य पनि यती समूहकै
नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा नियुक्ति पाउने ईश्वरी पौडेल उनै व्यक्ति हुन् जसलाई पाथीभराको ३१७ रोपनी सरकारी जग्गा ८० वर्षका लागि यतीलाई सित्तैमा जिम्मा…
यती समूहलाई दोस्रो अन्तर्राष्ट्रिय उडानको लाइसेन्स
४ वटा जहाजमार्फत १० वटा गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गरिरहेको हिमालय एयरलाइन्समा यती समूहकै बहुमत सेयर छ हिमालय एयरलाइन्समार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको …