नेपाल ट्रस्टको जग्गा लिज प्रकरणः तत्कालीन सचिवलाई ६ लाख, सहसचिवलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न अदालतको आदेश
नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा पक्राउ परेका तत्कालीन सचिव र सहसचिवलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ। तत्कालीन सचिव अर्जुनबहादुर कार्कीसँग ६ लाख र सहसच…