स्वर्ण पदक विजेता बुढालाई जुम्लामा सम्मान
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता कीर्तिमानी धावक दुर्गबहादुर बुढालाई जुम्लामा स्वागत तथा सम्मान गरिएको छ । नवौँ राष्ट्रिय खेलकुद प्…
पुरुष फुटबलको स्वर्ण एपिएफलाई
सडेन डेथमा आर्मी पराजित
पुरुष भलिबलको उपाधि एपिएफलाई
नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलको उपाधि सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लबले जितेको छ। बिहीबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा अर्काे विभागीय टो…
पाराग्लाइडिङमा अभ्यास खेलको आधारमा पदक
प्रतियोगिताको क्रममा एक खेलाडीको मृत्युसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले देशभर पाराग्लाइडिङमा रोक लगाएपछि रोकिएको पाराग्लाइडिङ खेलको निर्णय अभ्यास ख…
नवौँ राष्ट्रिय खेलकुद : एथलेटिक्समा आर्मी च्याम्पियन
१९ स्वर्ण पदकसहित नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्समा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ। सर्वाधिक पदक हात पार्दै च्याम्पियन बनेको आर्मीले १९ स्वर्णसँगै …
राष्ट्रिय महिला भलिबलमा विभागीय एपिएफ र पुलिस फाइनलमा
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्ल…
पुरुष कुस्तीमा सशस्त्रले हात पार्यो चार स्वर्ण
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पूर्वी नवलपरासीको कावासोतीमा भएको कुस्ती प्रतियोगिताको पुरुषतर्फ सशस्त्र प्रहरीले चार, मधेस प्रदेशले तीन तथा नेपाली सेना…
महिला कुस्तीमा सुदूरपश्चिम र सेनालाई पाँच–पाँच स्वर्ण
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पूर्वी नवलपरासीको कावासोतीमा भएको महिला कुस्तीमा सुदूरपश्चिम प्रदेश र नेपाली सेनाले पाँच–पाँच स्वर्ण पदक जितेका छन्। …
आइटिएफ तेक्वान्दोमा प्रदेश १ ले जित्यो पहिलो स्वर्ण पदक
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बाग्लुङमा सञ्चालित आइटिएफको मंगलबारको खेलमा प्रदेश १ ले स्वर्ण पदक जितेको छ। १८ स्वर्ण पदकको फाइनल भइसक्दा प्रदेश १ …
महिला भलिबल : बागमतीलाई पराजित गर्दै एपिएफ फाइनल प्रवेश
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब फाइनल प्रवेश गरेको छ।…
पुरुष खोखोकाे सेमिफाइनल समीकरण पूरा
नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत भइरहेको खोखो प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। जसमा समूह ‘ए’बाट समूह विजेता बन्दै विभागीय टिम नेपा…
नवौँ राष्ट्रिय खेलकुद : म्याराथनमा गण्डकीका अनिशलाई स्वर्ण
पाेखरामा जारी नवौँ राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत म्याराथनमा गण्डकीका अनिश थापामगरले स्वर्ण पदक जित्न सफल भएका छन् । निर्धारित ४२.१९५ किलोमिटरको …
नवौँ राष्ट्रिय खेलकुद : चार सय मिटरमा दुई नयाँ कीर्तिमान
जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मंगलबार एथलेटिक्स चार सय मिटर दौडमा पुरुष र महिलामा नयाँ राष्ट्रिय कीर्तिमान बनेका छन् । पोखरा रंगशालामा भए…
सेपाक्ताक्रोको तीनै विधामा सेनालाई स्वर्ण
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पूर्वी नवलपरासीको कावासोतीमा जारी सेपाक्ताक्रो खेलको ६ वटा विधामध्ये तीनवटा विधाको फाइलन चरणका खेल सकिँदासम्म ती…
नवौँ राष्ट्रिय खेलकुद : तीन हजार मिटर दौडमा जुम्लाका दुर्ग बुढा प्रथम
गण्डकी प्रदेशको पोखरामा सञ्चालित नवौँ राष्ट्रिय खेलकुदको तीन हजार मिटर दौड प्रतियोगितामा जुम्लाका दुर्ग बुढा प्रथम भएका छन्। प्रतियोगितामा बुढा कर्णाल…
प्याराग्लाइडिङ दुर्घटना, एक खेलाडीको मृत्यु
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङ दुर्घटना हुँदा एकजना खेलाडीको मृत्यु भएको छ। पोखराको सराङकोट क्षेत्रमा भएको प्याराग्लाइडिङ प्रतियोगिता…
१५ सय मिटर दौडमा पुरुषतर्फ मुकेश र महिलातर्फ फूलमतीलाई स्वर्ण
जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको १५ सय मिटर दौडमा पुरुषतर्फ आर्मीका मुकेश पाल र महिलातर्फ एपिएफकी फूलमती रानालेले स्वर्ण पदक हात पारेका छन्। …
१० हजार मिटर दौडमा सन्तोषीलाई स्वर्ण
नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत जारी एथलेटिक्स महिलातर्फ १० हजार मिटर दौडमा बागमती प्रदेशकी सन्तोषी श्रेष्ठले स्वर्ण पदक जितेकी छिन्। निर्धारित दुरी ३६ मिनेट १९.३…
पुरुष भलिबलमा पुलिसको विजयी सुरुवात
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रबारदेखि सुरु पुरुष भलिबलको उद्घाटन खेलमा विभागीय नेपाल पुलिस क्लब विजयी भएको छ। पोखरा रंगशालास्थित भलिब…
नवौँ राष्ट्रिय खेलकुद : फेन्सिङमा आर्मी च्याम्पियन
जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत फेन्सिङमा आर्मी च्याम्पियन भएको छ। फेन्सिङमा च्याम्पियन बनेको आर्मीले पाँच स्वर्ण, पाँच रजत र सात कांस्यसहित १…