एमाले अध्यक्ष ओलीको गृहनगरमा परेन नयाँ योजना, पुराना पनि कटाइए
प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीको गृहनगर दमक र उनको निर्वाचन क्षेत्रमा यसपटकको बजेटमार्फत नयाँ योजना समेटिन सकेन । ओली सत्तामा हुँदा सरकारले ल्याउने…
नौ महिनापछि संसद्को रोस्ट्रममा ओली
तीन घन्टा सम्बोधन, अधिकांश समय सरकारको नीति तथा कार्यक्रमको आलोचना प्रमुख प्रतिपक्ष दलका नेता केपी ओली नौ महिनापछि संसद्को रोस्ट्रममा पुगेका छन् । आठौँ अधिवे…
स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक भएन : ओली
एमाले अध्यक्ष केपी ओलीले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक नभएको बताएका छन् । एमाले संसदीय दलको बुधबारको बैठकलाई सम्बोधन गर्दै ओलीले स्थानीय तह निर्वाचनको…
गृहनगरमै सहज छैन झापाका ठूला नेतालाई
ठूला राजनीतिक दलका शीर्ष नेताहरूलाई आफ्नो गृहनगरमा पार्टीका उम्मेदवारलाई चुनाव जिताउन यसपटक मुस्किल देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गृहनगर दमकमा …
ओलीले भने– एमालेका उम्मेदवारलाई जिताउनुस्, विकासको जिम्मा हामी लिन्छौँ
नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश बनाउने पार्टी भनेकै एमाले रहेको दाबी गरेका छन्। स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरी एमाले पोखरा महानगर कमिटीले सोमबार…
प्रधानमन्त्री पदका लागि देउवाले कांग्रेस सिध्याउन लागे : केपी ओली
एमाले अध्यक्ष केपी ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि आफ्नो पार्टी सिध्याउन लागेको टिप्पणी गरेका हुन् । आइतबार चितवनमा आयोजित चुनाव…
ओलीको दाबी–पाँचदलीय गठबन्धन ३० वैशाखपछि अन्त्य हुन्छ
'छिमेकीहरूबीच के–के किचलो छ भनेर चियोचर्चोमा ध्यान नदिनुस्, आफ्नो बलियो तयारी गर्नुस्, विरोधीहरू आफैँ परास्त हुनेछन्' पूर्वप्रधानमन्त्री एवं ए…
माधव नेपालको गृहजिल्ला रौतहट पुगेर ओलीले भने- एमाले होइन, माधव नेपाल कुहिएको फर्सी हुन्
एमाले अध्यक्ष केपी ओलीले ५० वर्षअघि आफूले माधव नेपाललाई राजनीतिमा ल्याएको दाबी गरेका छन् । रौतहटको चन्द्रनिगाहपुरमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन…
सबैखाले दम्भको एउटा पूर्ण प्याकेज भनेकै ओली प्रवृत्ति : प्रदीप पौडेल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति कटाक्ष गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत नेता पौडेलले ‘ओली प्रवृ…
कांग्रेसको घोषणा-पत्रमा एमालेलाई गाली मात्रै : केपी ओली
एमाले अध्यक्ष केपी ओलीले स्थानीय तहका लागि सत्तारुढ कांग्रेसले ल्याएको घोषणा-पत्रमा एमालेलाई गाली मात्रै रहेको बताएका छन् । बिहीबार कञ्चनपुरको बेलौरीमा आय…
अन्य दलका उम्मेदवार चर्चा गर्न लायक पनि छैनन् : केपी ओली
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा उठेका अन्य दलका उम्मेदवारहरू चर्चासमेत गर्न लायक नरहेको टिप्पणी गरेका छन्।…
मुखमा अँगार भएकाले कालै ओकल्छ, बालकोट गएर ओलीलाई ट्युसन पढाउँछु : कांग्रेस महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी ओलीले कांग्रेसको घोषणापत्रबारे गरेको टिप्पणीप्रति प्रतिक्रिया जनाउँदै ‘मुखमा अँगार भएका…
ओलीका सस्ता शब्द कुण्ठाका पराकाष्ठा : प्रदीप पौडेल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसको घोषणापत्रलाई लिएर नेकपा एमाले अध्यक्ष केपी ओलीले गरेको टिप्पणी ओलीको कुण्ठाको पराकाष्ठा भएको प्रत…
ओलीको आरोप– कांग्रेसको घोषणापत्र गालीगलाैजको पुलिन्दा (भिडियोसहित)
एमालेका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्र गालीगलौजको पुलिन्दा भएको टिप्पणी गरेका छन्। मंगलबार सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा मन…
नेकपा कब्जा गर्ने षड्यन्त्र समाप्त पार्न प्रतिनिधिसभा विघटन : अध्यक्ष ओली
एमाले अध्यक्ष केपी ओलीले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कब्जा गर्ने षड्यन्त्र समाप्त पार्नका लागि आफूले प्रतिनिधिसभा विघटन गर्नुपरेको बताएका छन्। …
ओलीले भने : ‘अनफेयर’ गतिविधि पार्टीको छेउमा पनि पर्न दिँदैनौँ
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीलाई पैसामा खरिद गर्न सम्भव नभएको बताएका छन्। स्थानीय तह निर्…
गठबन्धन सरकार विकास विरोधी भएको अध्यक्ष ओलीको आरोप
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार विकासविरोधी रहेको आरोप लगाएका छन् । शनिबार सर्लाही सदरमुकाम मलंगवामा आयोजित पार्टीको कार्यक्रमलाई सम्…
पाँचदलीय गठबन्धनलाई मिलेर चुनावमा आउन ओलीको चुनौती
प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीले आगामी स्थानीय तह निर्वाचनमा सत्तारुढ पाँचदलीय गठबन्धनलाई आफ्नो पार्टी एक्लैले हराउने दाबी गरेका छन् । ओलीले आफ्नो पा…
केपी ओलीको दाबी–सरकार विप्लवलाई देखाएर चुनाव सार्न खोज्दै छ
प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले सत्तारुढ पाँचदलीय गठबन्धनले आगामी ३० वैशाखको स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । ओलील…